1/20/2020

काठमाडौं, ६ माघ । सानिमा लिमिटेड बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकको ग्राहकलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

1/20/2020

काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालिबीच सेवासम्बन्धी सम्झौता भएको छ ।

1/20/2020

काठमाडौं, ६ माघ । सिद्धार्थ बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनसँग सहकार्यमा नि : शुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ ।

1/20/2020

धनगढी, माघ ६ माघ । एनएमबी बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

1/19/2020

काठमाडौं, ५ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।

1/19/2020

काठमाडौं, ५ माघ । सन्राइज बैंकले भ्याली एक्सप्रेस रेस्टुरेन्टसँगको सहकार्यमा ग्राहकलाई १० प्रतिशत छुट योजना ल्याएको छ ।

1/17/2020

काठमाडौं, ३ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता थप २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

1/16/2020

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटीजीएस प्रणालीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

1/16/2020

काठमाडौं, २ माघ । नबिल बैंकले नेपालको विभिन्न स्थानमा थप २३ शाखा विस्तार गरेको छ । नेपालको विकसित, अर्धविकसित तथा ग्रामीण स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउन नयाँ स्थानमा शाखा सञ्जाल विस्तार गरिएको बैंकले जनाएको छ ।

1/16/2020

काठमाडौं, २ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । बुुधबार एक समारोहबीच उक्त रकम भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई हस्तान्तरण गरिएको हो ।

1/16/2020

काठमाडौं, २ माघ । आईसीएफसी फाइनान्स लिमिटेडले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आईसीएफसीले मंगलबार सम्पन्न सभाबाट आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश तथा पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

1/16/2020

काठमाडौं, २ माघ । नेपाल दुरसंचार कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । टेलिकमले बुधबारदेखि एनएमबी बैंङकमार्फत आफ्ना सेयरधनिलाई लाभांश प्रदार्न गर्न थालेको छ ।

1/15/2020

काठमाडौं, १ माघ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम तथा ग्यास पाइपलाइन विस्तार गर्ने सम्बन्धमा नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ्ग ग्रुपबीच समझदारी भएको छ ।

1/15/2020

काठमाडौं, १ माघ । नेपाल सरकारले सिलिगुढीबाट झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गरिदिन भारतसमक्ष प्रस्ताव गरेको छ ।

1/15/2020

नयाँ दिल्ली (भारत), १ माघ । विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसले भारतमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएका छन् । अमेजनका मालिक जेफ बेजोस्ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरे छन् ।

1/14/2020

काठमाडौं, १ माघ । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

1/14/2020

काठमाडौं, १ माघ । लुम्बिनी विकास बैंकको १२औं वार्षिक साधारणसभाबाट १५% नगद लाभांश दिने निर्णय गरेको छ ।

1/14/2020

काठमाडौं, २९ पुस । राष्ट्रिय वाणिज्य बैंकले माइती नेपाललाई सहयोग गरेको छ ।

1/14/2020

काठमाडौं, २९ पुस । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने बताएको छ । डेटा र भ्वाइस सेवाको बन्डलिङ प्याक सकिएपछि डेटा आफैँ बन्द हुने एनसेलले बताएको छ।

1/14/2020

काठमाडौं, २९ पुस । नबिल बैंकले आफ्ना ग्राहकहरुलाई रोग उपचार तथा मृत्यु बीमा दाबी भुक्तानी अन्र्तगत २ करोड १ लाख ७५ हजार प्रदान गरेको छ ।

1/14/2020

नेपालगञ्ज, २९ पुस । ‘बैङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ सेवा प्रदान गर्दै आएको एनआईसी एसिया बैङ्कले बाँके र बर्दिया जिल्लामा १० वटा शाखामार्फत चार अर्ब ५० करोड ऋण प्रवाह गरेको छ ।

1/13/2020

काठमाडौं, २८ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न ठाउँमा गरी चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

1/13/2020

काठमाडौं, २८ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले अनाथ छात्रछात्राहरुलाई न्यानो स्वेटर वितरण गरेको छ ।

1/13/2020

काठमाडौं, २८ पुस । विद्युत् सेवाको पहुँचमा भएका नेपालीहरुले पछिल्ला केही वर्षदेखि लोडसेडिङको मार खेप्नुपरि रहेको छैन । लोडसेडिङ नहुनुलाई धेरैलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुशल व्यवस्थापकीय क्षमता पनि माने ।

1/13/2020

काठमाडौं, २८ पुस । एनएमबी बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् ।

ट्रेन्डिङ