1/13/2020

काठमाडौं, २८ पुस । सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

1/12/2020

काठमाडौं, २८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई रु ३ लाख रुपैंया सहयोग गरेको छ ।

1/12/2020

काठमाडौं, २७ पुस । प्रिमियम इन्सुरेन्स कम्पनीको रिक्त कार्यकारी अधिकृत पदमा विश्व तिमिला नियुक्त भएका छन् ।

1/12/2020

काठमाडौं, २७ पुस । प्राइम कमर्सियल बैंकको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ ।

1/12/2020

काठमाडौं, २७ पुस । नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री वासुदेव अधिकारीज्यूको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको बैंकले जनाएको छ ।

1/12/2020

काठमाडौं, २७ पुस । एनबीआईको १३औं वार्षिक साधारणसभाबाट कुशकुमार जोशी अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय व्यावसायिक पहल( एनबीआई) को अध्यक्षमा कुशकुमार जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

1/11/2020

काठमाडौं, २६ पुस । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

1/10/2020

काठमाडौं, २५ पुस । टाटा मोटर्सको जनवरी फेस्ट आजदेखि सुरु भएको छ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

1/10/2020

काठमाडौं, २५ पुस । जागेश्वर भुस्कुलियाले सिटी एक्सप्रेसले सञ्चालन गरेको प्रवद्र्धनात्मक कायक्र्रम ‘ लखपति एक्सप्रेस २०७६—न यति न उति सीधै लखपति’ योजनामा १० लाख रुपैया जितेका छन् । यादवले योजनाअन्र्तगत साउदी अरबको नेसनल बैंक—टेलीमनीबाट पैसा पठाएर बम्पर उपहार जितेका हुन् ।

1/10/2020

काठमाडौं, २५ पुस । बुढानिलकण्ठको सुन्दरबस्तीमा सानिमा बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

1/10/2020

जनकपुरधाम, २५ पुस । जनकपुरधामस्थित जानकी फाइनान्स कम्पनीकोे २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

1/8/2020

सिराहा, २४ पुस । प्रभु बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

1/8/2020

रुपन्देही, २४ पुस । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ ।

1/8/2020

काठमाडौं, २३ पुस । चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका बन्द भएको ४ वर्ष बित्यो । २०७२ सालमा भुकम्पका कारण देखाउदै एकाएक चीनियाँ पक्षले ४ वर्षअघि सो नाकाबाट हुने भन्सारबाट हुने सवै कारोबार ठप्प बनायो ।

1/7/2020

काठमाडौं, २२ पुस । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ । यसका लागि बैंकले गत जुनमा आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) पाइसकेको छ ।

1/7/2020

काठमाडौं, २२ पुस । डिस होम ११औं वर्षमा प्रवेश गरेको छ ।

1/6/2020

काठमाडौं, २२ पुस । मुक्तिनाथ विकास बैंकले मोहोनीमाया थापा मगरकोे ऋण मिनाहा गरेको छ ।

1/6/2020

काठमाडौं, २२ पुस । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था आईसीआईसी बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंस्थित नबिल बैंकको केन्द्रिय कार्यालयमा बैंकका सीइओ अनिलकेशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सिङ इन्स्टिच्युशन ग्रूप प्रमुख रञ्जु सिगटीयाले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

1/5/2020

काठमाडौं, २१ पुस । स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा ‘गोल’ कार्यक्रम सुरु गरेको छ । शनिवार बैंकले आफ्नो अन्तराष्ट्रिय साझेदार वुमेन विन र नेपालको लागि स्थानीय साझेदार चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको कार्यक्रमले आर्थिक समावेशितालाई प्रोत्साहित गर्ने जनाएको छ ।

1/5/2020

काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंक १४औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई छात्रवृतिदेखि वृद्धाश्रमलाई खाद्यान्नसम्म सहयोग गरेको छ ।

1/5/2020

काठमाडौं, २० पुस । नेपाल टेलिकमले हाल १८०० मेगार्हज(ब्याण्ड ३) र ८०० मेगाहर्ज (ब्याण्ड २०) ब्याण्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराउँदै आएको छ ।

1/3/2020

काठमाडौं, १८ पुस । अर्थशास्त्रमा विधावारिधि गरेका डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका छन् ।

1/3/2020

काठमाडौं, १८ पुस । सन्राइज बैंकले घरेलु तथा साना उद्योग संघ भक्तपुरमा आबद्ध उद्यमीहरुलाई सहुलियत ब्याजमा कर्जा दिने भएको छ । बिहीबार सन्राइज बैंक र घरेलुबीच सहुलियत ब्याजमा कर्जा दिने सहमति भएको हो ।

1/3/2020

काठमाडौं, १८ पुस । लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । मुद्दती निक्षेप योजनाले सबै तहका ग्राहकहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान बैंकको विश्वास छ ।

1/3/2020

विराटनगर, १८ पुस । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रू १० लाख जितेका छन् ।

ट्रेन्डिङ