भैरहवा, २७ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड तथा मौर्या होटेल प्रालिबीच सम्झौता भएको छ ।
काठमाडौं, २७ माघ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्ड ’बाट सम्मानित भएकी छिन् ।
धनगढी, २७ माघ । सिद्धार्थ बैंकले कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं, २६ माघ । ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं, २६ माघ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।
काठमाडौं, २६ माघ । नेपालबाट पाम (ताडी) तेल आफनो देश निर्यात गर्न पाउने गरी लगाएको प्रतिवन्ध भारतले फुकुवा गरेको छ ।
काठमाडौं, २६ माघ । मुसिकोटमा शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरे तथा सिद्दार्थ बैंकले रुकुमको मुसिकोटमा शाखा सञ्चालनमा ल्याउने कार्य अगि बढाएका छन ।
काठमाडौं, २५ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
काठमाडौं, २४ माघ । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।
काठमाडौं, २३ माघ । लक्ष्मी बैंक लिमिटेडका अध्यक्ष सुशील घिमिरेले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं, २२ माघ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई एक हजार लिटर क्षमताको एउटा पानीट्यांक हस्तान्तरण गरेको छ ।
काठमाडौं, २२ माघ । बाल्ट्रा होम एप्लाइन्सेसले दशैंतिहार तथा छठका अवसरमा ल्याएको ‘बाल्ट्राले दशैं ल्यायो’ अफरका विजेता घोषणा गरेको छ ।
काठमाडौँ । सनराइज बैंकले ग्राहकलाई अन्नपूर्ण होटल क्षेत्रमा विभिन्न छुट दिने सम्झौता गरेको छ ।
काठमाडौं, २१ माघ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।
काठमाडौं, २१ माघ । चालू आर्थिक वर्षमा भारतले २ वटा वटा पर्यटनसम्बन्धी उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौं, २१ माघ । प्रभु बैंक लिमिटेडले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपालीहरुलाई लक्षित गरी २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम गरेको छ ।
काठमाडौं, २१ माघ। नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको छ । साना तथा मझौला नयाँ प्रस्तुतिको रुपमा नबिल एक्प्रेस कर्जा योजना ल्याएको हो ।