3/12/2020

काठमाडौं, २९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

3/12/2020

काठमाडौं, २९ फागुन । एनआईसीएसिया र लुम्बिनी ग्रुपबीच विप्रेषण सेवाका लागि सम्झौता भएको छ ।

3/11/2020

काठमाडौं, २८ फागुन । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत् दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।

3/10/2020

काठमाडौं, २७ फागुन । कोरोना भाइरस संक्रमण प्रभावले नेपालका विभिन्न नाकाबाट आउने चिनियाँ सामग्रीको आयात घटेको छ । केही नाकामा आयात ठप्पप्रायः नै छ ।

3/8/2020

पर्सा, २५ फागुन । राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै प्रदेश २ मा युवा लक्षित कार्यक्रम गर्ने भएको छ । बैंकले शिक्षित तथा वेरोजगार युवालाई लक्षित गरी प्रदेश २ मा यस्तो कार्यक्रम गर्न लागेको हो ।

3/7/2020

काठमाडौं, २५ फागुन । बजारहरुमा नूनको अभाव भएको सम्बन्धमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ध्यानाकर्षण भएको छ ।

3/7/2020

काठमाडौं, २४ फागुन । चीनको केन्द्र हुबेइबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संसारभर फैलिन थालेको छ ।

3/4/2020

काठमाडौं, २० फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् ।

3/4/2020

कैलाली, २१ फागुन । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली िजल्ला, टिकापुरस्थित बिरेन्द्र विद्या मन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

3/4/2020

काठमाडौं, २१ फागुन । विश्व बैंकले कोरोना भाइरसद्वारा ग्रसित विकाशशील राष्ट्रका लागि १२ बिलियन अमेरिकी डलर (करिब १३ खर्ब रुपैयाँ) राहत प्याकेजको घोषणा गरेको छ ।

3/3/2020

काठमाडौं, २० फागुन । नेपालको नीति स्तरको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आग्रह गरेको छ ।

3/2/2020

काठमाडौं, १९ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतका लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने छ ।

3/1/2020

काठमाडौं, १८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ ।

3/1/2020

बुटवल, १८ फागुन । कृषि विकास बैंक र सहकारी मन्त्रालयबीच सम्झौता भएको छ ।

3/1/2020

नेपालगञ्ज, १८ फागुन । एनआईसी एसिया बैंकले बाँकेको ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ ।

3/1/2020

काठमाडौं, १८ फागुन । ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

2/29/2020

काठमाडौं, १६ फागुन । एनएमबी बैंक र जलविद्युत् आयोजनाबीच सम्झौता भएको छ ।

2/29/2020

काठमाडौं, १६ फागुन । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि ‘फ्युचर वल्र्ड’ बीच छुट दिने सम्झौता भएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । टिभी सेवा प्रदायक कम्पनी डिशहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । एनसेल प्राइभेट लिमिटेडले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।

2/26/2020

काठमाडौं, १४ फागुन । नेपाल भित्रिने पर्यटकको संख्या फेबु्रअरीमा २० प्रतिशतले घट्ने देखिएको छ । कोरोनाको संक्रमण फैलिएको झण्डै २ महिना बित्न लाग्दा पनि नियन्त्रणमा आउन नसकेका कारण पर्यटक घट्ने सम्भावना देखिएको हो ।

2/26/2020

काठमाडौं, १४ फागुन । उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागीले पोखरा घुम्न चासो देखाएका छन् । सिलिगुडीमा भएको बीटीएममा भारत, भुटान तथा बंगलादेशका ट्राभल तथा टुर एजेन्सीबीच पोखरा आकर्षणमा परेको हो ।

2/25/2020

काठमाडौं, १४ फागुन । चर्चित हाँस्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

2/25/2020

पोखरा, १३ फागुन । कोरोना भाइरस महामारीले चिनियाँ पर्यटकको नेपाल आगमन ठप्प छ । यसको प्रभाव पोखराको पर्यटनमा समेत परेको छ ।

2/24/2020

काठमाडौं, १३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

ट्रेन्डिङ