2/3/2020

काठमाडौं, २० माघ । पछिल्लो समय नेपालमा विदेशी बैंकहरुले पनि शाखा कार्यालय खोलेर कारोबार गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिएको छ ।

2/2/2020

काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने अनुदान रकम कटौती गरे पनि आठ अर्ब भारतीय रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

2/1/2020

काठमाडौं, १८ माघ । सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा चिया प्रवद्र्धनको लागि सुरु गरेको ट्रेडमार्क (लोगो) ‘नेपाल टी क्वालिटी फ्रमहिमालय’ दर्ता प्रक्रिया अन्तर्गतभारत सरकारले अदालती सुनुवाइपश्चात जर्नलमा नो अब्जेक्सनको लागि सूचना निकालेको छ ।

1/30/2020

जनकपुरधाम, १७ माघ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

1/30/2020

काठमाडौ, १६ माघ । प्रभु बैंकले प्रदेश २ का पाँच जिल्लामा वैदेशिक रोजगार कर्जा योजना सार्वजनिक गरेको छ ।

1/30/2020

काठमाडौं, १६ माघ । कृषि विकास बैंकले माघ १४ गते मकवानपूर हेटौंडास्थित शहिद स्मारकमा सूचना व्यवस्थापनका लागि ९ लाख ५० हजार रुपैयाँ बराबर सहयोग गरेको छ ।

1/28/2020

काठमाडौं, १४ माघ । पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको छ । भारतले प्रतिबन्ध गरेलगत्तै थालिएको अनौपचारिक छलफलले समस्या समाधान नभएपछि पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

1/28/2020

काठमाडौं, १४ माघ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात गरिरहेको नेपाल आयल निगमले पूर्वी नेपाललाई लक्ष्य गर्दै भारतसँग दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माण गर्ने तयारी गरेको छ ।

1/28/2020

काठमाडौं, १४ माघ । कैलाश विकास बैंकले कास्की शाखामा सहयोग उपलब्ध गराएको छ ।

1/28/2020

विराटनगर, १४ माघ । एलजी ब्रान्डको प्रिमियम सोरुम विराटनगरमा सञ्चालनमा आएको छ ।

1/28/2020

पर्सा, १४ माघ । मेगा बैंक लिमिटेडले पर्सामा आँखा शिविर सञ्चालन गरेको छ ।

1/27/2020

विराटनगर, १३ माघ । सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने भएको छ ।

1/27/2020

रुपन्देही, १३ माघ । प्रभु बैंकले आफ्नो धकधइमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ स्थित २०५औं शाखा सञ्चालनमा ल्याएको छ ।

1/25/2020

काठमाडौं, ११ माघ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमावित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ ।

1/23/2020

काठमाडौं, १० माघ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् ।

1/23/2020

काठमाडौं, ९ माघ । एनआईसी एसियाले अन्तर्राष्ट्रियस्तरमा इन्ड टू इन्ड सोलुसन ल्याएको छ ।

1/23/2020

काठमाडौं, ९ माघ । मेगा बैंक लिमिटेडले नेपाली सेनाको लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

1/23/2020

काठमाडौं, ९ माघ । डिस होमले बालबालिकालाई लक्षित गरी र्‍याम च्यानल सञ्चालनमा ल्याएको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । उद्योग वाणीज्य महासंघ र आईएलओ बीच श्रम सम्बन्ध सुधार भएको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सामूहिक म्यादी जीवन बिमा’ सार्वजनिक गरेको छ ।

1/21/2020

काठमाडौं, ७ माघ । नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणा निर्वाचित भएकी छन् ।

1/21/2020

काठमाडौं, ७ माघ । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाइडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

1/21/2020

काठमाडौं, ७ माघ । सूर्य नेपाल गल्फ टुरको दोस्रो कार्यक्रम, सूर्य नेपाल इस्टर्न ओपन, मंगलबारदेखि धरानस्थित निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ ।

1/20/2020

काठकाडौं, ६ माघ । कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको छ । ‘कृषकलाई नछोड्ने, अरुलाई जोड्ने’ अभियानमा बैंक क्रियाशील छ ।

ट्रेन्डिङ