काठमाडौं । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

जनकपुरधाम । हिन्दूहरुमाथि जिहादी आक्रमण भएको भन्दै राष्ट्रिय एकता अभियानले मधेश प्रदेशको राजधानी जनकपुरधाममा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुतला दहन गरेका छन् ।

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद भारत प्रस्थान गर्न लागेका छन् ।

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ ।

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ ।

काठमाडौं । न्यायका लागि वर्षौंदेखि संघर्ष गरिरहेको मृतक आरती साहको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् ।

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ ।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ ।

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् ।

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ ।

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना व्यक्त गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको समय विकास, समृद्धिको भएको बताएका छन् ।

कठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सवै धाराका माओवादी नेताहरुसँग आग्रह गरेका छन् ।

पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै एक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत पोखरावासीले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सदस्यता वितरण तथा नविकरण कार्यलाई तीव्रता दिएको छ ।

काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्काे विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् ।

कैलाली । बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली उधोगमा नेपालीलाई नै रोजगार दिनुपर्ने बताउँदै विदेशी कामदारलाई हटाउँन सरकारसंग माग गरेका छन् ।

ट्रेन्डिङ