काठमाडौं, २७ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

रौतहट, २७ असार । गरुडा नगरपालिका–८ स्थित पाल पेट्रोल पम्प नजिक सडकमा म्याजिकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सिरहा, २७ असार । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल रु एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री प्रचण्ड पत्नी एवं नेकपा माओवादी केन्द्रको सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

सप्तरी, २६ असार । रुपनी गाउँपालिका–१ रुपनी चोकस्थित सडकमा को.१ क १०८४ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

बारा, २६ असार । जितपुरसिमरा उपमहानगरपालिका–२२ चरिया माई मन्दिर नजिक सडकमा रहेको ना.१ क ३२०५ नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

काठमाडौं, २६ असार । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।

काठमाडौं, २६ असार । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौँ, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

वीरगन्ज, २६ असार । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नवलपरासी (पूर्व), २६ असार । मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली, अमेरिकी र भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

रौतहट, २६ असार । गौर नगरपालिका–२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषधसहित एक बालक पक्राउ परेका छन् ।

कैलाली, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

मोरङ, २५ असार । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

सप्तरी, २५ असार । हनुमाननगर कंकालनी नगरपालिका–५ मेहता टोल बस्ने नितेश कुमार मेहताको घरमा आगलागी भएको छ ।

काठमाडौं, २५ असार । राष्ट्रिय एकता अभियानको वर्तमान कमिटी विघटन भई निर्वतमान अध्यक्ष विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन भएको छ ।

काठमाडौं, २५ असार । नेपालका लागि युनिसेफले नयाँ प्रतिनिधिको रुपमा एलिस् अकुङ्गालाई नियुक्त गरेको छ ।

दिनप्रति दिन मधेशी दलहरुको जनाधार गुम्दै गएको यथार्थ विभिन्न चुनावबाट देखिएको छ । हामी नागरिक अभियन्ताको रुपमा भन्न चाहन्छौं कि विगतबाट पाठ सिक्नुस्, सच्याउनुस् र कोर्ष करेक्सन गर्नुस् । उपेन्द्र यादवले मात्रै होइन, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले कोर्ष करेक्सन गर्न आवश्यक छ ।

झापा, २५ असार । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

नवलपरासी (पश्चिम), २५ असार । जग्गाको विषयमा वादविवाद हुँदा आफ्नै भाउजुलाई हत्या गर्ने देबर पक्राउ परेका छन् ।

काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राजर्षी जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने प्रकृया अगाडि बढेको बताएका छन् ।

झापा, २४ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं, २४ असार । मिटर ब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

जनकपुरधाम, २४ असार । खेतमा सिंचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ