काठमाडौं, २ मंसिर । मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा तथा संघीय सभाका उम्मदेवारहरूलाई दिइएको प्रचार प्रसारको समय आज बिहीबार सकिने भएको छ ।
काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ ।
सप्तरी, १ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी रहेको बताएका छन् ।
काठमाडौं, १ मंसिर । कात्तिक १७ गतेदेखि शुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका बुधबार रातिदेखि बन्द भएको छ ।
काठमाडौं, १ मंसिर । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण्ण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् ।
काठमाडौं, १ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।
राजविराज, १ मंसिर । जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत् आमजनतामा भ्रम फैलाएको आरोप लगाउँदै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ ।
काठमाडौं, ३० कार्तिक । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
नवलपरासी(पश्चिम), ३० कार्तिक । सुस्ता गाउँपालिका–३ सेखवनास्थित खेतवारी जोतेर बाटोमा निस्कने क्रममा लु.२ त ८७६९ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बारा, ३० कार्तिक । जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी प्रसौनी गाउँपालिका–५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, ३० कार्तिक । बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं, २९ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिक्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
जनकपुरधाम, २९ कार्तिक । यस वर्ष विवाह पञ्चमीमा उत्तराखण्ड सरकारका पर्यटनमन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री सतपालजी महाराज प्रमुख अतिथिको रूपमा नेपाल आउने भएका छन् ।
राजबिराज, २९ कार्तिक । सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेशमा बढेको जिहादविरुद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरु गरेको हो ।
काठमाडौंं, २९ कार्तिक । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको एक पूज्य स्थलमा सोमबार साँझ ‘शिव पूजा’ कार्यक्रमको आयोजना गरेको थियो ।
सिरहा, २८ कार्तिक । मिर्चैया नगरपालिका–१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।
रूपन्देही, २८ कार्तिक । लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुग्लाहास्थित सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ७७२२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
कैलाली, २८ कार्तिक । कैलारी गाउँपालिका–७ सरदघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २८ कार्तिक । आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इमरान खान, कपिलवस्तु, २८ कार्तिक । जनता समाजवादी पार्टी कपिलवस्तुद्वारा क्षेत्र नम्बर २ (ख) मा चुनावी र्याली, कार्यकर्ता भेटघाट अभियानलाई तीव्रता दिएको छ ।
धनगढी, २८ कार्तिक । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्बाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदबार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परामादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेको बताएका छन् ।
काठमाडौं, २७ कार्तिक । महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
रौतहट, २७ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समावेश भएका छन् ।
सप्तरी, २७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएको छ ।