रुपन्देही, १६ कार्तिक । १८ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

कपिलवस्तु, १६ कार्तिक । यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बर्दिया, १६ कार्तिक । जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका–६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी, १६ कार्तिक । निर्वाचन आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ ।

बारा, १६ कार्तिक । पुर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् ।

राजविराज, १५ कार्तिक । सप्तरीको छिन्नमस्ता र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौं, १५ कार्तिक । निर्वाचन सञ्चालनका लागि मित्रराष्ट्र भारत सरकारले नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान गरेको छ ।

काठमाडौं, १५ कार्तिक । हालका घटनाहरूको एक शृंखलाले विदेशमा रहेका आफ्ना नागरिकहरूको सन्दर्भमा कूटनीतिक मोर्चामा चीन अत्यधिक आक्रामक भइरहेको र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको कुनै पनि आलोचनाका लागि असहिष्णु भइरहेको दर्शाउँछ ।

रुपन्देही, १४ कार्तिक । ओमसतिया गाउँपालिका–४ पननीस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट ३ जनाको सोमबार साँझ मृत्यु भएको छ ।

मोरङ, १४ कार्तिक । झापा दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

रूपन्देही, १४ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १४ कार्तिक । सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ ।

राजविराज, १३ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक भाइचाराको सम्बन्ध जोडेको बताएका छन् ।

जनकपुरधाम, १३ कार्तिक । महापर्व छठको अवसरमा मधेश प्रदेश सरकारले भोलि सोमबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

काठमाडौं, १३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठ पूजामा सहभागी भई पूजा गरेकी छन् ।

जनकपुरधाम, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले महापर्व छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

जनकपुरधाम, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राना देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेकी छन् ।

जनकपुरधाम, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले मधेश प्रदेशको भ्रमण गरी छठ पर्वमा सहभागी हुने भएकी छिन् ।

काठमाडौं, १२ कार्तिक । गत स्थानीय निर्वाचनमा निर्वाचित राष्ट्रिय नभई अन्तर्राराष्ट्रियमै पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महापर्व छठको अनादर गरेको आरोप लागेको छ ।

महोत्तरी, ११ कार्तिक । भंगहा–८ पडरियामा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडियोलाई निर्देशन दिएका छन् ।

रूपन्देही, ११ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कैलाली, ११ कार्तिक । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

वीरगन्ज, ११ कार्तिक । पर्सा क्षेत्र नम्बर १ को (ख) का प्रदेशसभा सदस्यको स्वतन्त्र लौरो छापका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न टोलमा चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

सिरहा, ११ कार्तिक । मधेश आन्दोलनको पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा लागेका मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं सिरहा ४ (ख) का उम्मेद्वार सुरेश मण्डलले अबको संघर्षले अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ट्रेन्डिङ