धनुषा, २ कार्तिक । सबैला नगरपालिका–१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
बारा, २ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा नेता मुकेश साहले मधेशको विकाशका लागि आफू सधै लागि परेको बताएका छन् ।
कपिलवस्तु, २ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं कपिलवस्तु–२ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अकवाल अहमद शाहले परिर्वनका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।
काठमाडौं, २ कार्तिक । मधेशी आयोगले १४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
बाँके, १ कार्तिक । सल्यान बाङगार नगरपालिका–११ रैकर बस्ने ३० वर्षीय गोबिन्द बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् ।
काठमाडौं, १ कार्तिक । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभाको मंगलबार भारतको नयाँ दिल्लीमा उद्घाटन भएको छ ।
रबिन्द्र यादव, नवलपरासी पश्चिम, १ कार्तिक । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले बिचौलियाहरुको हात गणतन्त्र र राजनीति रहेको बताएका छन् ।
काठमाडौं, ३१ असोज । भारतको नयाँ दिल्लीमा कात्तिक १ गतेदेखि ४ गतेसम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
काठमाडौं, ३१ असोज । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कार्तिक १ गते मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
वीरगन्ज, ३१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।
पोखरा, ३१ असोज । नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो खेलतर्फ मधेश प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद भइरहेको छ ।
बारा, ३१ असोज । सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षहरुलाई भूमिका र जिम्मेवारी सम्बन्धी तालिम सुरु भएको छ ।
काठमाडौं, ३० असोज । आउने मङ्सिर ४ मा हुन गइरहेको संघीय तहको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा रन्जु दर्शनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेकि छिन् ।
रुपन्देही, ३० असोज । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ३५ वर्षीय डिल्लीराज अर्यालको सोही ठाउँस्थि तिनाउ खोला बगाउँदा शनिबार दिउँसो मृत्यु भएको छ ।
मोरङ, ३० असोज । कटहरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय दिलिप साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
कपिलवस्तु, ३० असोज । कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
धनुषा, ३० असोज । सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोल १ थान सहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, २९ असोज । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले शुक्रबार रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।
काठमाडौं, २८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशकी निवर्तमान प्रदेशसभा सदस्य सुरिता कुमारी साहलाई निष्काशन गरिएको छ ।
पर्सा, २८ असोज । वीरगंज महानगरपालिका–२४ बहुअरी चोकमा ना.३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्री पोखरिया नगरपालिका–१ कन्कटुवा बस्ने ५० वर्षीय भिगा रामको शुक्रबार बिहान मृत्यु भएको छ ।
मोरङ, २८ असोज । सिरहा गोलबजार नगरपालिका–३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २८ असोज । आठ अधिकारमुखी संवैधानीक आयोगहरुले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रुपमा अनुगमन तथा मुल्यांकन गर्ने भएको छ ।
मोरङ, २८ असोज । विराटनगर महानगरपालिका–९ कलेज रोडस्थित सोही महानगरपालिका–१२ बस्ने सचिन साह र मनिष राजबंशीले संयुक्त रुपमा संचालन गरेको माता धनबत्ती फर्निचर उद्योगमा आगलागी भएको छ ।