सप्तरी, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दोब्बरभन्दा बढी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा तर्फ जनमत पार्टीका अध्यक्ष जनमत डा.सीके राउतको जीत सुनिश्चित भएको छ ।
वीरगन्ज, ७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।
रुपन्देही, ७ मंसिर । रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कन्हैया बनिया विजयी भएका छन् ।
वीरगन्ज, ६ मंसिर । पर्सा क्षेत्र नम्बर ४ को ख बाट जनता समाजवादी पार्टी नेपालका सिंहासन साह कलवार निर्वाचित भएका छन् ।
वीरगंज, ६ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।
वीरगंज, ६ मंसिर । प्रदेशसभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २(क) मा नेपाली काँग्रेसका श्याम पटेल विजयी भएका छन् ।
कपिलवस्तु, ६ मंसिर । मायादेवी गाउँपालिका–६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमान पेस्तोल र गोली लगायतका सामानसहित पक्राउ परेका छन् ।
काठमाडौं, ६ मंसिर । प्रदेशसभा सदस्यमा सप्तरी २ (क) बाट जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।
रौतहट, ६ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि रौतहट ३ मा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार रहेका पूर्वमन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि छन् ।
धनगढी, ६ मंसिर । प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।
सप्तरी, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको अग्रता कायमै छ ।
राजविराज, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले फराकिलो मतका साथ अग्रता लिएका छन् ।
काठमाडौं, ४ मंसिर । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ ।
जनकपुरधाम, ४ मंसिर । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मतदान गरेका छन् । अध्यक्ष डा.दत्तले जनकपुरधाम वडा–११ मा रहेको सकल भवन कन्या उच्च मा.वि मा पुगी मतदान गरेका छन् ।
कपिलवस्तु, ३ मंसिर । वाणगंगा नगरपालिका–१ जितपुर बस्ने १५ वर्षीय अर्जुन माझीको सोही ठाउँस्थित वाणगंगा नदीमा डुबेर मृत्यु भएको छ ।
सिरहा, ३ मंसिर । मिर्चैया नगरपालिका–९ कमलदह घुर्मिखोलाबाट वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
मोरङ, ३ मंसिर । उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङ सहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय आसाङ लिम्बु समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ मंसिर । मधेशी एकता समाजले दुबईस्थित आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा १९ वर्षसम्म ईन्जिनियरको रुपमा काम गरेका सञ्जय ज्यामिरे यादवलाई बिदाई गरेको छ ।
काठमाडौं, ३ मंसिर । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो ।