काठमाडौं, २२ मंसिर । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको जानकारी सहितको पत्र सर्वोच्च अदालतमा पुगेको छ ।
काठमाडौं, २१ मंसिर । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयहरु सार्वजनिक गरेका हुन् ।
काठमाडौं, २१ मंसिर । नेपाल–भारत सीमा नदीमा भारतीय पक्षले तटबन्ध निर्माण गर्न लागेको विषयलाई केही सञ्चारमाध्यम र राजनीतिक दलहरुले तथ्य नबुझेरै हल्ला गरेको पाइएको छ।
रुपन्देही, २१ मंसिर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ ।
मोरङ, २१ मंसिर । केराबारी गाउँपालिका–५ बस्ने बिष्णु कुमारी लिम्बुको घरमा विद्युतको तार सर्ट भई आगलागी भएको छ ।
धनुषा, २१ मंसिर । जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोलमा ना.१ क ३१२४ नम्बरको मोनाष्टिक स्कुलको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कैलाली, २१ मंसिर । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, २० मंसिर । जबसम्म तिमीले समान अवसर, स्वतन्त्रता र सामाजिक न्याय हासिल गर्न सक्दैनौं, कथित ‘लोकतन्त्र’ले जुनसुकै हकअधिकार दिएपनि त्यो तिम्रो लागि कुनै कामको हुँदैन ।” यो भनाइ हो भारतका प्रसिद्ध विद्वान, संविधान निर्माता डा. भिमराव अम्बेडकरको ।
काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र जनमत पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.सीके राउतबीच शिष्टाचार भेट भएको छ ।
काठमाडौं, २० मंसिर । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ ।
सर्लाही, २० मंसिर । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले प्रथम स्व.गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार वितरण गरेको छ ।
कैलाली, २० मंसिर । कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं, १९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.सीके राउतबीच भेटवार्ता भएको छ ।
रूपन्देही, १९ मंसिर । शुद्धोधन गाउँपालिका–२ हिरापुरस्थित सडकमा रा.१ ख ७१३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
महोत्तरी, १९ मंसिर । मटिहानी नगरपालिकामा १९औंं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
रूपन्देही, १८ मंसिर । बुटवल उपमहानगरपालिका–११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
कैलाली, १८ मंसिर । धनगढी उपमहानगरपालिका–६ समैती सामुदायिक वनबाट १ थान भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, १८ मंसिर । मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।
काठमाडौं, १८ मंसिर । सिनामंगलस्थित स्काई वल्र्ड सर्भिस सेन्टरमा गैरकानूनी काम हुने सूचना पाएपछि नेपाल प्रहरीले यकीन गर्न आफ्ना कर्मचारी खटायो। कनिष्ठ तहको कामदारका रूपमा त्यहाँ पसेका
इमरान खान, कपिलवस्तु, १८ मंसिर । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा ६ मतान्तरले प्रदेशसभा सदस्यमा पराजित भएपछि अदालत पुगेका छन् ।
वीरगन्ज, १७ मंसिर । नेवार समुदायको सामूहिक बेल विवाह (इहि )कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ । दुई दिन मनाइने बेल विवाह वीरगञ्जस्थित माईस्थान पार्कमा सम्पन्न भएको हो ।