मोरङ, २५ मंसिर । इंडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
वीरगन्ज, २५ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकार स्व. नरेश सराफको छोरीलाई १० कक्षासम्म पढाउने घोषणा गरेका छन् ।
काठमाडौं, २५ मंसिर । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार”–२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ ।
काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)ले पूर्वमन्त्री एवं स्वतन्त्र निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पार्टीबाट निष्काशन गरेको छ ।
काठमाडौं, २४ मंसिर । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेका छन् ।
मोरङ, २४ मंसिर । प्रदेश प्रमुख परशुराम खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा रहेको कुरा सम्झेका छन् ।
काठमाडौं, २४ मंसिर । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा “कर्ण श्री” उपाधि सम्मानबाट सम्मानित गरिएको छ ।
काठमाडौं, २४ मंसिर । “महिला अधिकार : मानव अधिकार” भन्ने उद्घोषसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ ।
काठमाडौँ, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् ।
काठमाडौं, २३ मंसिर । दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।
काठमाडौं, २३ मंसिर । कम्प्युटर वैज्ञानिक डा. सीके राउतको पलिटिकल प्रोग्रामिङ ओपन भएको र उनले मधेश प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन लबिङ गर्न काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाट सुरु गरेका छन् ।
सर्लाही, २३ मंसिर । मुसहर महिला सशक्तिकरण मञ्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
रुपन्देही, २३ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी सरकार नगई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
कपिलवस्तु, २३ मंसिर । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित सडकमा लु.२ ख ६५०१ नम्बरको ट्रकले लु.६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदाा एक जनाको मृत्यु भएको छ ।
धनुषा, २३ मंसिर । जनकपुर उपमहानगरपालिका–५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दास पक्राउ परेका छन् ।
काठमाडौं, २२ मंसिर । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्।
धनगढी, २२ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् ।
जनकपुरधाम, २२ मंसिर । मधेश प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. ३ मा ललोकतान्त्रिक समाजवादी पार्टी नेपालको भएको पराजयबारे समीक्षा सुरु गरेको छ ।
इमरान खान, कपिलवस्तु, २२ मंसिर । पूर्वाधार विकास राष्ट्र निर्माणको आधार बनौं सर्वपक्ष जिम्मेवार भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रमअन्तर्गत १५ औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सुन्नत नैमुल वोलुम मस्जिदमा आध्यन्न वितरण गरिएको छ ।
दार्चुला, २२ मंसिर । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा छलफल भएको छ ।
धनुषा, २२ मंसिर । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।
मोरङ, २२ मंसिर । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.३७ प ३२०९ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
सर्लाही, २२ मंसिर । रामनगर गाउँपालिका–१ जिलेविया चोकबाट दुई किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।
विराटगनर, २२ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले उधौली पर्वको शुभकामना दिएका छन् ।