चितवन, २८ पुस । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि
काठमाडौं , २८ पुस । भारतको सर्वोच्च अदालतले सरकारद्वारा ल्याइएको कृषि कानुनलाई रोक लगाउने आदेश दिएको छ ।
काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन् । उनले दुई छिमेकी...
जनकपुरधाम, २७ पुस । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन् ।
वीरगन्ज, २७ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको लक्ष्य प्रदेशसभा पनि विघटन गरेर संविधान नै खारेज गर्ने रहेको दाबी गरेका छन् ।
बारा, २७ पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् ।
काठमाडौं, २७ पुस । भारतको समाचारमूलक टेलिभिजन च्यानल जी न्युजमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण हुँदैछ । जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका छन् ।
काठमाडौं, २७ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा कोभिड(१९ को खोप उत्पादन गरिरहेको सेरम इस्टिच्युटका महाप्रवन्धक प्रसेन अद्यासँग कुराकानी गरेका छन् ।
काठमाडौं, २७ पुस । नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियालिरहेका विज्ञ एस डि मुनिले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन् ।
कैलाली, २७ पुस । जिल्लाको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
कैलाली, २७ पुस । टीकापुर नगरपालिका–१ लम्कीपुलस्थित सडकमा भे.१ त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँस्थित बनगाउँ बस्ने ३७ वर्षीया सरुपा तिवारी जैशीको आइतबार राति मृत्यु भएको छ ।
कपिलवस्तु, २७ पुस । बाणगंगा न.पा. ६ सुठौलीबाट करिब १ ग्राम १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र नगद ६६ हजार ६ सय ३५ रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर, २७ पुस । मोरङ जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
जनकपुरधाम, २७ पुस । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनको आफनै निर्वाचनत क्षेत्रमा कालो झण्डा देखाइएको छ ।
काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ । दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आइतबार विश्व हिन्दी दिवस मनाइएको छ ।
रौतहट, २७ पुस । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २६ पुस । भारतले आपत्कालीन प्रयोगको मान्यता दिएको कोभिड–१९ विरुद्घका खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपालका लागि समेत सहज हुने देखिएको छ ।
काठमाडौं, २६ पुस । नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघ पहिलो साता हुने तय भएको छ । बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुनेछ ।
काठमाडौं, २६ पुस । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।
रौतहट, २६ पुस । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले ५ महिनामा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
महोत्तरी, २६ पुस । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले हाल देशमा तीन तहको सरकार रहेकोले सबै मिलेर विकास निर्माणका काममा जुट्नु पर्ने कुरा बताएकी छन् ।
रौतहट, २६ पुस । गौर नगरपालिका–८ पुरेनवा बस्ने तेजनारायण कुँवरको घरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
जनकपुरधाम, २६ पुस । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको भ्रातृ संगठनको रुपमा धनुषामा ‘जनतान्त्रिक महिला संघ’ गठन भएको छ ।