सप्तरी , ४ माघ । मुख्यमन्त्री लालबाबु राउतले संचार क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता...
बारा, ४ माघ । कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र...
नयाँदिल्ली, ४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं, ४ माघ । जसपा नेपालले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ ।
कैलाली, ४ माघ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी, ४ माघ । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।
सर्लाही, ४ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा कम्युनिष्ट पार्टी असफल भइसकेको तर्क गरेका छन् । उनले नेकपा असफल भयो र ओली पतनको बाटोमा रहेको दाबीसमेत गरेका छन् ।
नवलपरासी, ४ माघ । नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार मर्चहवामा सम्पन्न भएको छ ।
काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले काठमाडौंमा माघ ९ गते बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने भएको छ ।
बाँके, ३ माघ । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ३ माघ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताएका छन् ।
काठमाडौं, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक नयाँदिल्लीमा शु्क्रबार सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको बैठक बसेको हो ।
काठमाडौं, २ माघ । अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले भारतमा विकास गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।
काठमाडौँ, २ माघ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
जनकपुरधाम, २ माघ । प्रमुख प्रतिपक्षी दल बन्ने दौडमा प्रदेश २ मा नेकपाका दुवै समूह लागेका छन् । प्रधानमन्त्री केपी ओलीले नेतृत्वको समूह र प्रचण्ड–नेपाल पक्षीय नेताहरु प्रदेश सांसदहरुलाई आफूतिर तान्न व्यस्त छन् ।
जनकपुरधाम, २ माघ । प्रदेश २ सरकारले छुट्टै अनुसन्धान ब्युरो राख्ने भएको छ । प्रदेशभित्र घटेका अपराधजन्य घटनाको अनुसन्धान र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने भएको हो ।
काठमाडौं, १ माघ । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
पोखरा, १ माघ । कोरोना कहरमा परेको पोखराको पर्यटन क्षेत्रले यो बेला प्रयाप्त आन्तरिक पाहुना नपाएपछि भारतीय पाहुना भित्र्याउने पहल थालेको छ । आन्तरिक पाहुनाको भरमा मात्र पर्यटन क्षेत्र धानिन नसकेकोले विकल्पमा भारतीय पाहुना भित्र्उाउनु आवश्यक परेको व्यवसायीले बताए ।
काठमाडौं, १ माघ । विज्ञहरूले सीमा विवाद र कोभिड–१९ खोपलाई प्राथमिकता दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सुझाव दिएका छन् ।