1/5/2021

जनकपुरधाम, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि प्रदेश नम्बर २ मा संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको छ ।

1/5/2021

सिरहा, २१ पुस । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपालको पदीय लोलुप्ता तथा कुण्ठाको कारणले पार्टी विभाजनको कगारमा पुगेको दाबी गरेका छन् ।

1/4/2021

काठमाडौं, २० पुस । संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निर्णय आफूहरुले स्वीकार गर्ने बताएका छन् ।

1/4/2021

जनकपुरधाम, २० पुस । शहरी विकासमन्त्री प्रभु साहले प्रदेश २ सरकारले कामभन्दा गर्नुभन्दा पनि बजेट नै बढि फ्रिज गरिरहेकोप्रति चिन्ता ब्यक्त गरेका छन् ।

1/4/2021

काठमाडौं, २० पुस । कोरोना संक्रमणबाट दोस्रो प्रभावित मुलुक भारत, जसले एकैदिन दुईवटा कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति दिएर दक्षिण एसियामा आशालाग्दो सुरुवात गरेको छ ।

1/4/2021

काठमाडौं, २० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

1/4/2021

परासी, २० पुस । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ । कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई ...

1/4/2021

काठमाडौं, २० पुस । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्ष तयार भएको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार ...

1/3/2021

जनकपुरधाम, १९ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताएका छन् ।

1/3/2021

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेपाल–प्रचण्ड) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा सर्लाहीका प्रहरी प्रमुखले नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभु साहविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ ।

1/3/2021

विराटनगर, १९ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध जसपा मोरङले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

1/3/2021

जनकपुर, १९ पुस । धनुषाको मिथिला विहारी नगरपालिकामा स्थानीयले आन्दोलन गरिरहेका छन् । उनीहरुले सात दिनदेखि मूल सडकमा धर्ना दिएर पालिकाको बेथिति रोक्न माग गरेका हुन् ।

1/3/2021

काठमाडौं, १९ पुस । भारतमै बनेको कोरोना भाइरसविरुद्धका २ खोपलाई स्वास्थ्य अधिकारीहरुले अनुमति दिएका छन् । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको र भारतकै औषधि कम्पनी भारत बायोटेकले बनाएको खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिईएको हो ।

1/2/2021

काठमाडौं, १८ पुस । विभिन्न पेशामा संलग्न ४५ जना बौद्धिक व्यक्तित्वहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

1/1/2021

काठमाडौं, १७ पुस । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका निवर्तमान सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारुलगायतको तत्काल रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ ।

1/1/2021

काठमाडौं, १७ पुस । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ ।

1/1/2021

काठमाडौं, १७ पुस । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग मन्त्रालय पुगेर भेटवार्ता गरेका छन् ।

1/1/2021

काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी नेपालमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी समाहित भएको छ ।

1/1/2021

जनकपुरधाम, १७ । नेकपा विभाजनको प्रभाव प्रदेश २ मा पनि देखिएको छ । पार्टी विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ को प्रदेश सभामा संसदीय दलका...

1/1/2021

काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच एकीकरण हुन लागेको छ ।

12/31/2020

रौतहट, १६ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य बबन सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।

12/31/2020

महोत्तरी, १६ पुस । जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

12/31/2020

जनकपुरधाम, १६ पुस । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।

12/31/2020

काठमाडौं, १६ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच भेट भएको छ ।

12/31/2020

सर्लाही, १६ पुस । सर्लाहीको हरिवन नगरपालिकामा डक मानव र मानसिक रोगी गरी १३ जनाको उद्दार गरिएको छ ।

ट्रेन्डिङ