12/28/2020

वीरगञ्ज, १३ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

12/28/2020

रौतहट, १३ पुस । प्रहरीले १३ सय ५० एम्पुल लागुऔषधसहित रौतहटबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

12/28/2020

जनकपुरधाम, १३ पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल संसद विघटनविरुद्ध जसपाले गरेको विरोध प्रदर्शनमा सहभागि भएका छन ।

12/28/2020

काठमाडौं, १३ पुस । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई बधाई दिएका छन् ।

12/28/2020

वीरगन्ज, १३ पुस । विगत केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण कष्टकर जीवन बिताइरहेका खुल्ला आकाशमुनि र सडकपेटीका गरीब तथा विपन्नहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

12/28/2020

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजन रोक्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सन्देश लिएर नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले उच्चस्तरीय भेटवार्तामा व्यस्त छ ।

12/28/2020

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टीको विभाजनमा अलि बढी नै चाँसो लिइरहेको छिमेकी राष्ट्र चीनको गतिविधिप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

12/27/2020

वीरगन्ज, १२ पुस । मानव अधिकार तथा शान्ति समाज पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा पर्सा जिल्ला बीरगंज महानगरपालिकाको वडा न. ४,५ र ७ का विपन्न दलित परिवारलाई कार्यक्रम आयोजना गरि २०० थान कम्बल बितरण गरिएको थियो ।

12/27/2020

सप्तरी, १२ पुस । धान कुट्ने मेसिनको पट्टामा फस्दा सप्तरीमा एक किशोरीको मृत्यु भएको छ ।

12/27/2020

मोरङ, १२ पुस । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

12/27/2020

काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

12/27/2020

वीरगञ्ज, १२ पुस । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त...

12/27/2020

काठमाडौं, १२ पुस । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बरअफ कसर्मले व्यापार सहजीकरण गर्न ...

12/27/2020

रौतहट, १२ पुस । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन ।

12/27/2020

सिरहा, १२ पुस । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया...

12/27/2020

बारा, १२ पुस । बारामा एक विघा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

12/27/2020

वीरगञ्ज, १२ पुस । वीरगञ्जमा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)ले संवाद ...

12/27/2020

कैलाली, १२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

12/27/2020

विराटनगर, १२ पुस । संसद विघटनको कारण प्रदेश १ को सरकार पनि हल्लिएको छ । नेकपाको कित्ताकाट भएपछि प्रदेश १ मा ओली पक्ष अल्पमतमा परेको छ ।

12/27/2020

काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

12/27/2020

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

12/27/2020

काठमाडौं, ११ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले देशैभर मसाल जुलुस प्रदर्शन गरेको छ ।

12/27/2020

महोत्तरी, ११ पुस । हतिसर्वा डोजो सदरे सद्दम उसेन अन्सारीको आयोजनामा शनिबार डोजोका खेलाडीहरुले ग्रेडिङ्ग तथा डेमोन्सटेशन खेल प्रदर्शन गरेका छन् ।

12/26/2020

वीरगञ्ज, ११ पुस । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनु आवश्यक रहेको बताएका छन् ।

12/25/2020

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गरेका छन् ।

ट्रेन्डिङ