कपिलवस्तु, ६ साउन । मायादेबी गाउँपालिका–४ सानो गौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ५ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं, ५ साउन । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ ।
काठमाडौं, ५ साउन । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् ।
रौतहट, ५ साउन । रौतहटको मौलापुरका मेयर रिना साहले बर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् ।
बाँके, ५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिएका छन् ।
कपिलवस्तु, ५ साउन । यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ४ साउन । कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश सभा सदस्य सुधाकर पाण्डेले साक्षर घोषणा कार्यक्रममा कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
वीरगन्ज, ४ साउन । जगरनाथपुर गाउँपालिकाले विभिन्न वडामा रहेका मठमन्दिरका पूजारी तथा साधुहरूलाई खाना पकाउने विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ ।
काठमाडौं, ४ साउन । अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै शिवचन्द्र कुशवाहालाई जनमत पार्टीले कारबाही गरेको छ ।
काठमाडौं, ४ साउन । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् ।
काठमाडौं, ३ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम बुधबारबाट सुरू गरेको छ ।
रुपन्देही, ३ साउन । बुटवल उपमहानगरपालिका–९ बसपार्क आउट गेटबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
रौतहट, ३ साउन । जिल्लाको माधबनारायण नगरपालिका ६ माधोपुर र बौधिमाई नगरपालिका ९ हनुमान चोकबाट १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
सुनसरी, ३ साउन । जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।
महोत्तरी, २ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले साना किसान (कृषक) हरुलाई अनुदानमा पावर टिलर, मिनी टिलर लगायतका प्रविधिहरु वितरण गरेको छ ।
काठमाडौं, २ साउन । दाइजोको निहुँमा हत्या गरिएकी आरती साहको परिवारलाई न्याय दिलाउन समतामूलक समाज निार्मण महाअभियानले दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।
काठमाडौं, २ साउन । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले राष्ट्रिय परीक्षा बोर्डको नतिजाले आम नागरिकमा विश्वास र वैधता भएको कायम राख्न निर्देशन दिएकी छन् ।