काठमाडौं, २४ माघ । बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्न भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौं, २३ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशीका जनतासँग आफ्नो प्रेम कायमै रहेको बताएका छन् ।
काठमाडौं, २२ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीय व्यवस्थामा एकात्मक सोचले पार्टी चलाउन खोजे दुर्घट्ना हुने बताउँदै राज्य मात्र होइन पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्ने बताएका छन् ।
सर्लाही, २२ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले समाजवादी पार्टीसँग एकीकरण गरेर पहाड र हिमाल चढ्ने योजना रहेको बताएका छन् ।
काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको बेठक आइतबार सम्पन्न भएको हो ।
काठमाडौं, १७ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले समाजवादीसँग एकीकरणका विरोधीहरु कांग्रेस र कम्युनिष्ट पार्टीका दलाल रहेको आरोप लगाएका छन् ।
काठमाडौं, १६ माघ । पृथकवादी धार परित्याग गरी मूलधारको राजनीतिमा लागेका डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भाग लिने भएको छ ।
काठमाडौं, १५ माघ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेको नेकपा र राजपाबीच सामिप्यता बढ्दै जाँदा विभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाको गठबन्धनको सहज विजयी र सभामुखमा राजपाको समर्थनले राजनीतिमा तरंग पैदा गरेको छ ।
जनकपुरधाम, १४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल कुमारी झाले राजीनामा दिएकी छन् ।
काठमाडौं, १४ माघ । राष्ट्रिय सभा निर्वाचनका क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी नेपालले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।
काठमाडौं, १२ माघ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा र राजपा नेपालबीचको सहकार्य राम्रो सुरुआत भएको बताएका छन् ।
जनकपुरधाम, १२ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफनो पार्टीको मुख्य एजेण्डा जनमत संग्रह नै रहेको बताएका छन् ।
जनकपुरधाम, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको बताएका छन् ।
काठमाडौं, ९ माघ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का नेकपा र राजपा नेपालको गठबन्धन विजयी भएको छ ।
काठमाडौं, ९ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा निरीह भएर बस्नभन्दा नेकपामा आउन समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई आग्रह गरेका छन् ।
काठमाडौं, ९ माघ । थरुहट आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजी र कैदी बन्दीहरुलाई आम माफी लगायत १० बुँदे माग अघि सार्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
वीरगन्ज, ६ माघ । वीरगंज महानगरपालिकाको वडा नं. १० बजरंगटोलमा जनमत पार्टी पर्साको कार्यालय संचालनमा आएको छ ।
ललितपुर, ६ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् ।
काठमाडौं, ५ माघ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ ।
काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ ।
रौतहट, ४ माघ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र ल्याउन नेकपा र राजपाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
काठमाडौँ, माघ ३ । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बालुवाटार शक्तिशाली तानाशाह बन्दै गएको आरोप लगाएका छन् ।
काठमाडौं, ३ माघ । राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नश्लवादी राष्ट्रवादले मुलुक नबन्ने बताएका छन् ।