प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् ।
जाजरकोट — जुनीचाँदे गाउँपालिका १, बडकुलेका दन्ते गत मंसिर दोस्रो साता कमाइका लागि भारत पुगे । सोही ठाउँका रामबहादुर तिरुवा २ भाइ छोरासहित भारतमै छन् । बडकुलेकै महावीर दमाई पनि ज्याला मजदुरीका लागि भारत पुगे । जुनीचाँदे गाउँपालिका–१ बडकुलेमा घर कुर्न बसेका महिला तथा बालबालिका ।