10/11/2018

सिरहा, २५ असोज । कमलापुलको निर्माणमा भएको ढिलाईलाई अपराधको संज्ञा दिदै हुलाकी सडक संघर्ष समितिले सिरहाको महाविर चोकमा सांकेतिक ३० मिनटसम्म चक्काजाम गरेको छ ।

10/11/2018

जनकपुरधाम, २५ असोज । तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ ।

10/11/2018

जनकपुरधाम, २५ असोज । नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला प्रदेश राखनुपर्ने धारणा राखेका छन् ।

10/10/2018

वीरगन्ज, २४ असोज । स्वतन्त्र मधेश गठबन्धन पर्साका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला जलाएका छन् ।

10/10/2018

काठमाडौं, २४ असोज । जनतान्त्रिक तराई मुक्ति मोर्चाले विगत पाँच वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहेका मोर्चाका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता राजन मुक्ति भनिने रंजित कुमार झाको नेतृत्व वार्ता टोली गठन गरेको छ ।

10/10/2018

धनगढी, २४ असोज । सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।

10/10/2018

धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

10/9/2018

जनकपुरधाम, २३ असोज । हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शुभकामना दिएका छन् ।

10/9/2018

वीरगन्ज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गरेका छन् ।

10/9/2018

विराटनगर, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।

10/8/2018

काठमाडौं, २२ असोज । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता लिएर फेरि संघर्ष र आन्दोलन गर्ने चेतावनी दिएको छ ।

10/8/2018

जनकपुरधाम, २२ असोज । मधेश आन्दोलनका घाइते विजय कुमार ठाकुरलाई प्रदेश सरकारले एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।

10/8/2018

काठमाडौं, २२ असोज । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन, आन्दोलनकारीहरुमाथि लागेको झुठा मुद्दा फिर्ता, राजबन्दीहरुको रिहाई, सांसद रेशमलाल चौधरीको रिहाई तथा शपथ ग्रहण

10/7/2018

काठमाडौं, २१ असोज । स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खाँले गठबन्धनका संयोजक डा.सीके राउतको गिरफ्तारी महँगो साबित हुने चेतावनी दिएका छन् ।

10/7/2018

सिरहा, २१ असोज । सिरहाबाट स्वतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छन् ।

10/7/2018

रौतहट, २१ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

10/7/2018

इटहरी, २१ असोज । नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ ।

10/7/2018

काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् ।

10/7/2018

जनकपुरधाम, २० असोज । विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

10/7/2018

रुपन्देही, २० असोज । उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्योगी व्यवसायीहरुले भने जस्तो लगानी मैत्री वातावरण बनाउन सरकार लागी परेको बताएका छन् ।

10/7/2018

कपिलवस्तु, २० असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कबि तथा लेखकहरुलाई ऐतिहासिक र पुरातात्विक बिषयमा समेत आफ्नो कलम चालउन आग्रह गरेका छन् ।

10/7/2018

काभ्रे, २० असोज । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानले दिएका अधिकार कार्यन्वयन गर्न तीन तहका सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

10/6/2018

सप्तरी, २० असोज । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले राष्ट्रिय जनता पार्टी नेपाल मात्र मधेशीको आफ्नो घर रहेको बताएका छन् ।

10/5/2018

काठमाडौं, १९ असोज । नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नाराबाजी भएको छ ।

10/5/2018

जनकपुरधाम, १९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी मंसिरमा जनकपुर आउने भएका छन् ।

ट्रेन्डिङ