इमरान खान, कपिलवस्तु, ११ फागुन । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद जारी रह्यो भने फेरी क्रन्तिको सुरुवात हुने बताएका छन् ।
जनकपुरधाम, १० फागुन । सत्तारुढ नेकपाले आयोजना गर्ने तयारी रहेको प्रदेश २ को कार्यकर्ता भेला कार्यक्रम स्थगित भएको छ ।
जनकपुरधाम, १० फागुन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन् ।
मधेशवाणी डेस्क, काठमाडौं । २०५२ सालमा संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय समितिको तर्फबाट डा बाबुराम भट्टराईले त्यस बेलाको सरकारलाई ४० बुँदे मागपत्र बुझाएको थियो ।
काठमाडौं, ९ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् ।
काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
जनकपुरधाम, ७ फागुन । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुड्किलो रहेको बताए ।
काठमाडौं, ५ फागुन । पाकिस्तान भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भारत र पाकिस्तानलाई संयम हुन आग्रह गरेका छन् ।
जनकपुरधाम, ५ फागुन । प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेका छन् ।
बाँके, ५ फागुन । बाँकेको कोहलपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत्त राजनीतिक कार्यक्रम आयोजना भएको छ ।
विराटनगर, ५ फागुन । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
नयाँ दिल्ली, ४ फागुन । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बुटवल, ४ फागुन । प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरुको सक्रियताले प्रदेश सरकार सञ्चालनको आधारशिला तयार भएको बताएका छन् ।
जनकपुरधाम, ४ फागुन । प्रदेश २ को सत्ता साझेदार राजपाका नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् ।
जनकपुरधाम, ४ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताएका दाबी गरेका छन् ।
जनकपुरधाम, ४ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सरकारको २ वर्षे प्रगतिको बारेमा जानकारी गराएका छन् ।
काठमाडौं, २ फागुन । केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।
काठमाडौं, १ फागुन । राजपा–नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिने गरेको आरोप लगाएका छन् ।
जनकपुरधाम, १ फागुन । प्रदेश २ को नाममा सहमति खोज्न बसेको उच्च स्तरीय संसदीय समितिको बैठक पनि विना निश्कर्ष टुंगिएको छ । यद्यपी नेताहरुले सहमति नजिक रहेको बताएका छन् ।
वीरगन्ज, २९ माघ । डा. सीके राउतको जनमत पार्टीले मंगलबार वीरगञ्जको आदर्शनगरमा आमसभा गरेको छ । राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर आरोप लगाएका छन् ।
जनकपुरधाम, २८ माघ । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाम, २८ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।
जनकपुरधाम, २६ माघ । वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयमा भोली सोमबार जनकपुरधाममा बृहत राष्ट्रिय भेला हुने भएको छ ।
ललितपुर, २६ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन् ।