4/24/2020

काठमाडौं, १२ बैशाख । नवगठित जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले राष्ट्रपतीय प्रणालीको विरोधमा मधेश उभिनुपर्ने धारणा राखेकी छन् ।

4/23/2020

काठमाडौं, ११ बैशाख । नवगठित जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

4/22/2020

काठमाडौं । लामो समयको प्रयासपश्चात् अन्ततः राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण सफल भएको छ । एकीकरणपश्चात् ‘जनता समाजवादी पार्टी’ घोषणा भएको हो ।

4/21/2020

काठमाडौं, ९ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेशप्रति राष्ट्रिय जनता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राजपाले सो अध्यादेशको घोर भर्त्सनासमेत गरेको छ ।

4/21/2020

काठमाडौं, ९ बैशाख । नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आरोप लगाएका छन् । उनले उक्त अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

4/21/2020

काठमाडौं, ९ बैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम् परिस्थितिसँग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।

4/20/2020

काठमाडौं, ८ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको प्रावधानसँगै राजनीतिक दलहरुमा अहिले फुटको चर्चा हुन थालेको छ ।

4/19/2020

काठमाडौं, ७ बैशाख । साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई सहप्रवक्ता नियुक्त गरेको छ। उनले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा सूर्यराज आचार्यलाई सहयोग गर्नेछन्।

4/19/2020

काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल गठनको तीन पूरा भई चौथो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७४ साल बैशाख ७ गते मधेशकेन्द्रित ६ राजनीतिक दल एकीकरण भई राजपा नेपाल घोषणा भएको थियो ।

4/18/2020

काठमाडौं, ६ बैशाख । नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५१ वर्षमा प्रवेश गरेको हो ।

4/17/2020

काठमाडौं, ६ बैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् ।

4/17/2020

काठमाडौं, ५ बैशाख । वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले १४ बुँदे अपील जारी गरेका छन् ।

4/13/2020

काठमाडौं, १ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

4/13/2020

काठमाडौं, १ बैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि आक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरब रहेको निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राख्न माग गरेका छन् ।

4/6/2020

काठमाडौं, २५ चैत । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

4/4/2020

काठमाडौं, २३ चैत । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले कोरोना भाईरस रोकथाम गर्न सरकारलाई सात सुझाव दिएका छन् ।

4/4/2020

काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री डा.सुरेन्द्र झाले नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेका छन् ।

4/4/2020

काठमाडौं, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले काठमाडौं बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।

4/3/2020

काठमाडौं, २१ चैत । नेपाल सरकारले कोरोना संक्रमण विरूद्धको लडाईंमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु इतिहासकै शक्तिशाली भनिएको सरकारका लागि विफलता र लज्जाको विषय भएको साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।

3/28/2020

काठमाडौं, १५ चैत । समाजवादी पार्टीले कोरोना भाइरस (कोभिड(१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

3/25/2020

काठमाडौं, १२ चैत । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो एक महिनाको तलब भत्ता सरकारद्वारा गठित कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

3/23/2020

काठमाडौं, १० चैत । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

3/23/2020

काठमाडौं, १० चैत । राष्ट्रिय जनता पार्टी नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरू बन्द गर्ने सरकारको निर्णयलाई सहज रूपमा स्वीकार गर्न आग्रह गरेको छ ।

3/20/2020

काठमाडौं, ७ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहको बारेमा आएको समाचारप्रति भर्त्सना गरेका छन् ।

3/20/2020

काठमाडौं, ७ चैत । राष्ट्रियसभा सदस्य बन्न आफूले कुनै पनि प्रकारको आर्थिक लेनदेन नगरेको राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले प्रष्ट पारेका छन् ।

ट्रेन्डिङ