10/10/2020

काठमाडौं, २४ असोज । साझा पार्टीले छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ ।

10/8/2020

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशन सर्ने भएका छ । कोरोना संक्रमणका कारण महाधिवेशन तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ ।

10/7/2020

काठमाडौं, २१ असोज । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा राख्न सुझाव दिएका छन् ।

10/5/2020

राजविराज, १९ असोज । जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाले खबरदारी गरिरहनुपर्ने बताएका छन् ।

10/3/2020

काठमाडौं, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ ।

9/22/2020

काठमाडौं, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज १९ गते बस्ने भएको छ ।

9/18/2020

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् ।

9/6/2020

काठमाडौं, २१ भाद्र । जनता समाजवादी पार्टी नेपालले ७०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि हालसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

8/30/2020

काठमाडौं, १४ भाद्र । जनता समाजवादी पार्टी नेपालले आधिकारिक ट्रेड युनियनको चुनावका लागि तोकिएको १० प्रतिशत थ्रेडहोल्डलाई घटाएर ३ प्रतिशतमा राख्न माग गरेको छ ।

8/23/2020

काठमाडौं, ७ भाद्र । राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा )ले समायोजन निर्देशिका तयार गरेको छ । पार्टीको सचिवालयले तयार पारेको निर्देशिका जिल्लमाा समेत पठाइएको छ ।

8/23/2020

काठमाडौं, ७ भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८८ जना नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

8/20/2020

काठमाडौं, ४ भाद्र । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले संसद्ले आफूलाई के कारणले निलम्बनमा पारेको भन्ने विषयमा जवाफ माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

8/12/2020

काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्ना नेता तथा कार्यकर्ताका लागि आचार संहिता जारी गरेको छ ।आचारसंहिता अनुसार नेता र कार्यकर्ताले अब जथाभावी बोल्न तथा लेख्न पाउने छैनन् ।

8/9/2020

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक साउन २१-२४ सम्म अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा ललितपुरमा सम्पन्न भयो । बैठकले समायोजन निर्देशिका, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्व, समसामयिक प्रस्तावहरु र आचारसंहिता लगायतका कार्यसूचीहरु माथि छलफल गरी निम्नानुसारको निर्णयहरु लिएको छ ।

8/4/2020

पार्टीको अध्यक्ष नै पार्टीको विधि विधान पालना गर्न नचाहने मात्र होईन कि चाहे अनुसारको पद न पाए वा नरहे कुर्सी नै भांचिदिन्छु भन्ने कुराहरु संचारमा आउने कुराले नेकपाको सम्पूर्ण पार्टी पंक्तिलाई नै झसङ्ग पारेको छ । पार्टी भित्रको विवाद सोभियत संघको कम्युनिष्ट पार्टीमा मेन्सेभिक र बोल्सेभिकको विवाद जस्तो देखिएको छ ।

7/28/2020

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चरम उत्कर्षमा रहेको विवाद समाधानका लागि उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसमक्ष ६ बुँदे प्रस्ताव पेश गरेका छन् ।

7/26/2020

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।

7/25/2020

काठमाडौं, ११ साउन । पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहित ३ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।

7/19/2020

काठमाडौं, ४ साउन । ज्नता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा प्रवास उपाध्यक्ष मिलन कान्छा किराँतीले सङ्गठनभित्र आफूविरुद्ध गुटबन्दी गर्न प्रवास ईन्चार्ज आङ्काजी शेर्पा सक्रिय रहेको आरोप लगाएका छन् ।

7/12/2020

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो ।

7/9/2020

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।

7/7/2020

काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच मंगलबार छलफल भएको छ । सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा दुई दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

7/4/2020

राजविराज, २० असार । मधेशी नेता नै मधेशीहरुको राजनीतिक शिकार रहेको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रबार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

6/22/2020

काठमाडौं, ८ असार । राजपा नेपालले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने सत्तारूढ नेकपाको निर्णयको विरोध गरेको छ । नेकपाको उक्त निर्णयले नेपाल–भारत सम्बन्धमा आघात पु¥याउने राजपाको ठहर छ ।

6/21/2020

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।

ट्रेन्डिङ