1/24/2021

काठमाडौं, ११ माघ । नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) जनता साजवादी पार्टी नेपालमा गाभिएको छ ।

1/17/2021

काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

1/17/2021

काठमाडौं, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहद्वारा राष्ट्रिय युवा संघको कार्यक्रममा कालो मास्क वितरण गरिएको छ ।

12/22/2020

काठमाडौं, ७ पुस । हालै एकिकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।

12/15/2020

काठमाडौं, ३० मंसिर । जनता समाजवादी पार्टी (जसपा)ले दलहरुसँग सम्वाद गर्न वार्ता समिति बनाएको छ ।

12/9/2020

काठमाडौं, २४ मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता गरी अनलाइन कार्यक्रममार्फत् विवेकशील साझा पार्टी घोषणा गरिएको छ ।

11/28/2020

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’ले बिद्रोही नेकपाका महासचिब विप्लवलाई दरबारिया भनेर आरोप लगाउने गोपाल किराति आफ्नो उचाई बढाउन विप्लवसंगको पार्टी एकताको हौवा पिटाउन थालेको आरोप लगाएका छन् ।

11/28/2020

काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टीका नेता तथा नेपालमा सङ्घीय समाजवादको मौलिक प्रारूपबारे खोज अनुसन्धान गरिरहका एक बौद्धिक व्यक्तित्व राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद आवश्यक रहेको बताउँदै विदेशमा प्रयोग भएको समाजवादको नक्कल गर्न नहुने कुराको सङ्केत गरेका छन् ।

11/26/2020

काठमाडौं, ११ मंसिर । जसपाले पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ ।

11/23/2020

कपिलवस्तु, ८ मंसिर । राप्रपा संयुक्तका जिल्ला अध्यक्ष राम आशिष पाण्डेयसहित ५४ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

10/29/2020

काठमाडौं, १३ कार्तिक । जसपाले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी शुल्क तय छ । नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ ।

10/28/2020

गौर, १२ कार्तिक । सत्तारुढ नेकपाका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् ।

10/28/2020

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।

10/21/2020

काठमाडौं, ५ कात्तिक । जसपाले आफ्ना सबै सांसदहरुलाई दशैं भत्ता पार्टी कोषमा दाखिला गर्न निर्देशन दिएको छ ।

10/20/2020

काठमाडौं, ५ कात्तिक । जपसा नेपालले सचिवालय हटाइएको छ । कार्यकारिणी समितिको बैठकले गरेको विधान संशोधन अनुसार विधानको दफा १८ उपदफा ६ मा पार्टीको कार्य सञ्चालन

10/20/2020

काठमाडौँ, ५ कात्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् ।

10/20/2020

सर्लाही, ४ कात्तिक । मधेशका जनताको अधिकार र समृद्धिको नारा लगाएका मधेसकेन्द्रित दल, पद र पैसाको पछि लागेको तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय

10/19/2020

काठमाडौं, ३ कात्तिक । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारबाट ललितपुरमा सुरु भएको छ ।

10/18/2020

काठमाडौं, ३ कात्तिक । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारबाट ललितपुरमा बस्दैछ ।

10/18/2020

काठमाडौं, २ कात्तिक । जसपाका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाल कोरोना भाइरसबाट संक्रमित भएका छन्

10/17/2020

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् ।

10/15/2020

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

10/13/2020

काठमाडौं, २७ असोज । नेकपाका नेता भीम रावलले नेपाल र चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

10/11/2020

जनकपुरधाम, २५ असोज । पूर्वउद्योग तथा आपूर्तीमन्त्री तथा नेकपाका नेता मातृकाप्रसाद यादवले प्रदेश २ को सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

10/11/2020

सर्लाही, २५ असोज । सर्लाहीको क्षेत्र न.४ को रामनगर गाउँपालिका वार्ड न. ५ विर्ताटोलमा नेकपासहित विभिन्न पार्टी परित्याग गरेका २५० भन्दा बढी व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ