3/19/2020

बुटवल, ६ चैत । समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ ।

3/17/2020

काठमाडौं, ४ चैत । भोली बुधबारदेखि राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको संयोजक शरत्सिंह भण्डारी हुने भएका छन् ।

3/16/2020

बारा, ३ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रदेश २ लाई समृद्ध बनाउनु संघीय सरकारको प्राथमिकता भएको बताएका छन् ।

3/15/2020

काठमाडौं, ३ चैत । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन आइतवार बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की भएको छ ।

3/15/2020

इलाम, २ चैत । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ । पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै नाका बन्द गरेको हो ।

3/15/2020

जनकपुरधाम, २ चैत । प्रदेश २ का विपक्षीसँगै सत्तारुढ सांसदहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

3/13/2020

काठमाडौं, ३० फागुन । कोरोना भाइरस फैलिन नदिन भारतले भीसा बन्दको घोषणा गरे पनि हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने नेपालीलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ ।

3/12/2020

अब प्रदेश २ सँग एउटा मात्र विकल्प छ, मुख्यमन्त्रीदेखि मन्त्रीहरु सबै परिवर्तन गर्नुपर्छ । अहिलेसम्म २०७५/७६ कै बजेटमा सरकार अल्झिएको छ, २०७६/७७ को बजेट चलाउन सकेकै छैन । यस्तो अवस्थामा प्रदेश सरकारको नेतृत्व गरिरहेकाहरुले आफै राजीनामा दिनुपर्ने थियो । सरकारमा बस्नेहरुले सधैंका लागि मन्त्री भएँ भन्ने सोचाइ हाला ।

3/12/2020

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टीका संयोजक तथा सांसद महेन्द्रराय यादवले नागरिकता विधेयक चाँडै पास गर्नुपर्ने बताएका छन् ।

3/12/2020

काठमाडौं, २९ फागुन । प्रदेश २ अन्य प्रदेशभन्दा पछाडि रहेको भन्दै विशेष प्रदेश बनाउन माग गरिएको छ । प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

3/10/2020

काठमाडौं, २७ फागुन । समाजवादी पार्टीका युवानेता मिलन कान्छा किरातीले विदेशमा रहेका नेपालीहरु बीचमा देश फर्क अभियान सञ्चालन गर्ने बताएका छन् ।

3/4/2020

काठमाडौं, २१ फागुन । अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रीमा युवराज खतिवडा फेरि पनि नियुक्त हुनुभएको छ ।

3/4/2020

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाएका छन् ।

3/2/2020

जनकपुरधाम, २० फागुन । प्रदेश २ को नाम टुंगो लगाउन यही २३ गते मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाउने सहमति गरेका दलहरुबीच नामबारे भने सहमति जुट्न सकेन ।

3/2/2020

झापा, १९ फागुन । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने भएका छन् ।

2/29/2020

सिन्धुपाल्चोक, १८ फागुन । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार बलेफिमा सम्पन्न भएको छ ।

2/27/2020

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

2/26/2020

काठमाडौं, १४ फागुन । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्थाका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ ।

2/26/2020

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफु लगायत सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् ।

2/25/2020

चितवन, १४ फागुन । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् ।

2/25/2020

काठमाडौं, १३ फागुन । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने भएको हो भन्दै संसदमा प्रश्न उठाएकी छिन्

2/23/2020

राजपाभित्र एकसेएक होनहार युवा, क्रान्तिकारी योद्धाहरु छन् । ती योद्धाहरुलाई जिम्मेवारी दिने हो भने अहिलेका मन्त्रीहरुभन्दा सयौं गुणा राम्रो काम गर्न सक्छन् । हाम्रो पार्टीको आन्तरिक समस्याको कारणले जनताको भावनालाई प्रतिनिधित्व गर्न खालका सक्षम युवा र भिजन भएका विधायकहरु राजपाभित्र छन् ।

2/23/2020

काठमाडौं, ११ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ ।

2/23/2020

जनकपुरधाम, ११ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र संविधान मास्न उद्यत वर्तमान सरकारले मुलुकलाई समेत लुट्न थालेको आरोप लगाएका छन् ।

2/22/2020

इमरान खान, कपिलवस्तु, ११ फागुन । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद जारी रह्यो भने फेरी क्रन्तिको सुरुवात हुने बताएका छन् ।

ट्रेन्डिङ