काठमाडौँ, २७ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जव राज्य नै साम्प्रदायिक र विभेदकारी हुन्छ समानताका निम्ति विद्रोह अनिवार्य हुन्छ भन्ने कुरा बताएका छन् । शनिवार काठमाडौँको चपलीमा भएको एक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
काठमाडौं, २५ पुस । समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको छ ।
जनकपुरधाम, २४ पुस । बिहिबार दिउँसो १ बजेलाई बोलाइएको प्रदेश २ को प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक सुरु नै नभई स्थगित भएको हो ।
काठमाडौं, २३ पुस । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौं, २२ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्याकर्षण भएको जनाएका छन् ।
नेपालगन्ज, २१ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले मधेशीसँग आत्मघात गरेको आरोप लगाएको छ ।
जनकपुरधाम, २० पुस । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनले संयुक्तरुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।
काठमाडौं, १९ पुस । नेपाली कांग्रेस र समाजवादी पार्टीबीच राष्ट्रिय सभाको निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ ।
काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा सदस्यको लागि दुई जनाको नाम टुंगो लगाएको छ ।
काठमाडौं, १६ पुस । गत एक सातादेखि काठमाडौंकेन्द्रित आन्दोलनरत् उखु किसानहरुलाई ब्याज र सरकारी अनुदानसहित भुक्तानी दिन राष्ट्रिय जनता पार्टी नेपालले सरकारसँग माग गरेको छ ।
इस्लामाबाद, १६ पुस । मृत्युदण्डको फैसला सुनाइएका पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका छन् ।
काठमाडौं, १६ पुस । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ । यसमा भारतको सहमति भने आइसकेको छैन ।
जनकपुरधाम, १५ पुस । लामो समयपछि सोमबार बसेको प्रदेश नं.२ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेकपा तथा नेपाली काँग्रेसले विरोध पछि स्थगित भएको छ ।
धनुषा, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् ।
काठमाडौं, १२ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधानले पहिचानसहितको सङ्घीयता आत्मसात नगरे यसको छिट्टै दाहसंस्कार हुने बताएका छन् ।
काठमाडौं, ११ पुस । समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरूबीच भएको भेटघाटलाई अन्यथा अर्थ लाग्ने गरी प्रचार प्रसार गरिएको भन्दै समाजवादी पार्टीले आपत्ति जनाएको छ ।
ललिपुर, ११ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री के.पि. शर्मा आलीले भ्रष्टाचारीलाई निर्लज्ज भएर अंकमाल गरेको बताएको छ ।
काठमाडौं, ९ पुस । समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।
काठमाडौं, ९ पुस । नेपालमा वैकल्पिक शक्ति बनाउनका लागि लामो समयदेखि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ । राजपा र सपाको मुद्दा पनि लगभग एउटै छन् ।
काठमाडौं, ८ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं, ८ पुस । उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाढै अस्वीकार गरेका छन् ।
कैलाली, ७ पुस । धनगढी जेसिजको ३७ औं शाखा अधिवेशनबाट अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन् ।
काठमाडौं, ५ पुस । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा प्रदेश नं. २ का प्रदेशसभा सदस्य मनिष कुमार सुमनले नेपाल–भारतको सीमा विवाद उठाएर सम्बन्ध बिगार्ने प्रयास भइरहेको बताएका छन् ।