3/25/2019

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्रै नियन्त्रण गरिसक्ने बताएका छन् ।

3/24/2019

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट विखण्डनवादको मुद्दा समाप्त भएको घोषणा गर्दै नेपालीले अब दीपावली मनाउनुपर्ने धारणा राखेका छन् ।

3/24/2019

काठमाडौं, १० चैत । राष्ट्रिय जनता पार्टी नेपालले मधेश थरुहट आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागर्दै आज पुनः संसद बैठक अवरुद्ध गरेको छ ।

3/24/2019

सप्तरी, ९ चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारको प्रहरीमा महिलाका लागि ५० प्रतिशत सिट आरक्षित गर्ने बताएका छन् ।

3/23/2019

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।

3/22/2019

काठमाडौं, ८ चैत । मधेशका दुई ठूला राजनीतिक दलहरूबीच पार्टी एकीकरण प्रक्रिया सुरू भएको छ ।

3/22/2019

काठमाडौँ, ८ चैत । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन् ।

3/21/2019

विराटनगर, ७ चैत्र । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

3/21/2019

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली ३ बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् । प्रधानमन्त्री ओली यस शेयरका लागि पहिलो आवेदनकर्ता हनुहुन्छ ।

3/21/2019

वीरगन्ज, ७ चैत। संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्लाको अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समिति गठन गरिएको छ ।

3/20/2019

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका संयोजकमा शरत्सिंह भण्डारी भएका छन् ।

3/19/2019

काठमाडौं, ५ चैत । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई नागरिक अभिनन्दन गरिँदैछ ।

3/18/2019

वीरगंज, ४ चैत । संघीय प्रेस फोरमले रेडियो वीरगंज परिसरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

3/18/2019

सिरहा, ४ चैत । स्वतन्त्र मधेश गठबन्धनको नाममा राजनीतिक क्रियाकलाप अगाडि बढाउँदै आएका डा.सीके राउतले ‘जनमत पार्टी’ गठन गरेको घोषणा गरेका छन् ।

3/18/2019

काठमाडौं, ४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले मधेश भ्रमणको क्रममा मधेशमै गएर मधेशलाई तराई भनौं भन्ने दिएको अभिव्यक्तिबारे मधेशी राजनीतिकर्मी जेपी गुप्ताले कडा जवाफ फर्काएका छन् ।

3/18/2019

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

3/18/2019

वीरगंज, ३ चैत । वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारमा आयोजित संघीय समाजवादी फोरम नेपालको वडा कमिटी गठन अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी पूर्व बुथ सभापति फोरम नेपालमा प्रवेश गरेका छन् ।

3/17/2019

लहान, ३ चैत । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आगामी रणनीति तय गर्न दुईदिने राष्ट्रिय परिषद् बैठक सुरू गरेको छ ।

3/17/2019

वीरगन्ज, ३ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले चुनावताका जनतासँग गरिएको विकास निर्माणलगायत सामाजिक कार्यमा सक्रिय भएर सहयोग गर्ने गरेका बाचाहरु पूरा गरिरहेका छन् ।

3/17/2019

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।

3/17/2019

काठमाडौं, ३ चैत । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाम परिवर्तन गरी चौकीदार नरेन्द्र मोदी राखेका छन् ।

3/17/2019

वीरगंज, २ चैत । संघीय समाजवादी फोरम नेपालको बसेको जिल्ला कार्य समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

3/17/2019

काठमाडौं, २ चैत । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा शिक्षाको अभियानमा

3/16/2019

कपिलवस्तु १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्व वर्तमान सरकार एकवर्षे कार्यकालमा पूर्णतया असफल भएको आरोप लगाएका छन् ।

3/15/2019

वीरगन्ज, ३० फागुन । विभिन्न पार्टी परित्याग गरी सयौंका संख्यामा नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ