2/24/2019

विराटनगर, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको कामप्रति असन्तुष्ट हुने कारण नरहेको दाबी गरेका छन् ।

2/22/2019

धादिङ, १० फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले के.पी. ओली नेतृत्वको सरकारले दुईबुँदे सहमति अनुरूप संविधान संशोधनको सन्दर्भमा कुनै कदम नचालेको तथा एकल सरकार जस्तो गरी

2/21/2019

काठमाडौं, ८ फागुन । राजपा नेपालले संविधान संशोधनको प्रतिबद्धता तत्काल पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

2/21/2019

काठमाडौं, ८ फागुन । राजपा नेपालले फागुन १० गतेदेखि १३ गतेसम्म जनकपुरमा प्रदेश २ को प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक गर्ने निर्णय गरेको छ ।

2/20/2019

रौतहट, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि बेला प्रदेश २ को सरकार उलट फेर हुन सक्ने बताएका छन् ।

2/20/2019

डडेलधुरा, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।

2/19/2019

बुटवल, ७ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आह्वान गरेको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ ।

2/19/2019

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक इतिहासकै संकटपूर्ण अवस्थामा पुगेको बताएका छन् ।

2/19/2019

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोली सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

2/19/2019

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

2/19/2019

काठमाडौं, ७ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

2/19/2019

जनकपुरधाम, ७ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

2/18/2019

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका महामन्त्री कपलेश्वर यादवले यथास्थितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।

2/18/2019

काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् ।

2/18/2019

जनकपुरधाम, ५ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्ने बताएका छन् ।

2/17/2019

कपिलवस्तु, ५ फागुन । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न भएको छ ।

2/17/2019

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

2/17/2019

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

2/17/2019

महोत्तरी, ४ फागुन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको समृद्धिको लागि हरेक वर्ग, जात धर्म, तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

2/17/2019

काठमाडौं, ४ फागुन । छिमेकी मित्रराष्ट्र भारतको काश्मीरको पुलुवामा बिहीबार भारतीय प्रहरीका अनुसार विस्फोटक पदार्थ राखिएको कारले भारतीय अर्धसैन्य बलका जवान सवार गाडीलाई ठक्कर दिइ ४६ जनाको ज्यान

2/17/2019

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।

2/15/2019

काठमाडौँ, ३ फागुन । ‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेशी दल अहिले सत्ता वा संघर्षको अलमलमा रहेको देखिन्छ ।

2/15/2019

काठमाडौं, ३ फागुन । दुबै मधेशी दल संघीय समाजवादी नेपाल र राजपा नेपाल महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै दल अहिले पार्टीको संगठन भएका जिल्लामा साधारण र सक्रिय सदस्यता वितरणमा लागेका छन् ।

2/13/2019

काठमाडौं, १ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई ललिपप पठाएका छन् ।

2/12/2019

राम नारायण पण्डित, सिरहा, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहालाई आँप जोनको रुपमा बिकास गर्ने बताएका छन् ।

ट्रेन्डिङ