2/10/2019

काठमाडौं, २७ माघ । राष्ट्रिय जनता पार्टी राजपाले आगामी महाधिवेशन लक्षित गरी २७ जिल्लामा करिब पाँच लाख सक्रिय सदस्यता वितरण गरेको छ ।

2/10/2019

काठमाडौं, २७ माघ । सांसद हृदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।

2/10/2019

काठमाडौं, २७ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।

2/10/2019

काठमाडौं । राजपा नेपाल अहिले दुविधाग्रस्त अवस्थामा रहेको पार्टीका नेताहरूको पछिल्लो भनाइबाट पुष्टि भइरहेको छ ।

2/10/2019

ब्रम्हानन्द ठाकुर, सप्तरी, २७ माघ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताए ।

2/10/2019

काठमाडौँ, २७ माघ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूले जन्माएको सन्तानको माया आमालाई बढी भएजस्तै संघीयताको माया पनि जन्माउनेलाई नै बढी हुन्छ भन्दै ससफो नेपालले नै त्यसको प्रसव बेदना सहेको बताए ।

2/8/2019

काठमाडौं, २५ माघ । राज्यबाट उचित र उपयुक्त वातावरण निर्माण गरिए स्वतन्त्र मधेश गठबन्धनले वार्ता र सम्वाद गर्न तयार रहेको गठबन्धनका प्रवक्ता अब्दुल खानले जनाएका छन् ।

2/8/2019

काठमाडौं, २४ माघ । सत्तारूढ संघीय समाजवादी फोरम नेपालले पार्टीका प्रतिनिधिसभाका सांसद हरिनारायणप्रसाद रौनियारको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ ।

2/8/2019

काठमाडौं, २३ माघ । दक्षिण चीन समुद्रमा करिब ९० प्रतिशत जलक्षेत्रमा आफ्नोतर्फबाट दिएका ऐतिहासिक प्रमाणहरूका आधारमा चीनले आफ्नो स्वामित्वको दाबी गरे पछिको सन्दर्भमा त्यसको विरोधमा ताइवान, मलेसिया र फिलिपिन्स जस्ता देशहरूले त्यो क्षेत्रमा आफ्नो पनि स्वामित्व रहेको दाबी गर्दै आएका छन् ।

2/7/2019

काठमाडौं,२४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

2/7/2019

जनकपुरधाम, २४ माघ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. १ मा माघ २९ गतेदेखि शुरु हुन लागेको महायज्ञ स्थलको निरीक्षण गरेका छन् ।

2/7/2019

जनकपुरधाम, २४ माघ । मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताएका छन् ।

2/7/2019

ललितपुर, २३ माघ । सङ्घीय साँस्कृतिक महासङ्घको ३ नम्बर प्रदेश तदर्थ समिति एक कार्यक्रमका बिच यहि माघ २३ गते गठन भयो ।

2/6/2019

काठमाडौं, २२ माघ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले निमको बोट रोपेर सुन्तला फलेन भन्ने आदिवासी जनजाति सङ्घसंस्था सम्बद्ध केही नेताहरूको कडा आलोचना गरेका छन् ।

2/6/2019

काठमाण्डौं, २२ माघ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ ।

2/6/2019

सिरहा, २२ माघ । सिरहा जिल्लाको व्यापारीक नगरीको रुपमा बिकास हुँदै गएको मिर्चैयामा हुने महोत्सवको तयारी अन्तिम चरण पुगेको छ ।

2/5/2019

काठमाडौं, २२ माघ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं ९ र ३१ को प्रथम वडा अधिवेशन पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले दीप प्रज्वलन गरी संयुक्त रूपमा सिनामंगलमा उद्घाटन गरेका छन् ।

2/4/2019

रुपन्देही, २१ माघ । प्रदेश नम्बर ५ प्रदेश सभाको पहिलो बैठक बसेको दिन प्रदेशसभा दिवस मनाएको छ । माघ २१ गतेको दिनलाई प्रदेशसभा दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाएको हो ।

2/4/2019

जनकपुरधाम, २१ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकोले प्रदेश सभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिएका छन् ।

2/4/2019

कपिलवस्तु, २१ माघ । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

2/4/2019

बाँके, २१ पुस । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता स्व.राम मनोहर यादवको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

2/4/2019

नेपालगञ्ज, २१ माघ । संघीय समाजवादी फोरम नेपाल बाँकेको नेपालगञ्जमा वडास्तरीय समिति गठनका लागि हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

2/4/2019

विराटनगर, २० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन शुरु भएको छ ।

2/3/2019

रौतहट, २० माघ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरपालिकाले विकासको कार्यमा यूटर्न लिएको बताएका छन् ।

2/3/2019

काठमाडौं, २० माघ । भारतका लागि नेपाली राजदूतको रुपमा मन्त्रिपरिषद्बाट सिफारिस भएका निलाम्बर आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

ट्रेन्डिङ