1/20/2019

रुपन्देही, ५ माघ । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।

1/19/2019

काठमाडौं, ५ माघ । राजेन्द्र महतो संयोजकत्वमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको अन्तिम बैठकले “मधेशी शहीद कल्याण कोष” स्थापना गरेको छ ।

1/19/2019

काठमाडौं, ५ माघ । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाएको छ ।

1/19/2019

काठमाडौं, ५ माघ । पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १२ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि केही प्राप्त हुन सकेको छैन ।

1/18/2019

काठमाडौं, ४ माघ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका तमाम विकृतीहरुको विरुद्धमा लड्दै आएका सत्याग्रही डा. गोविन्द केसीको मागबारे एकजुट हुन विवेकशील साझा पार्टीले आह्वान गरेको छ ।

1/18/2019

काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी नेपालले मधेशी शहीदरहरुको सम्झनामा माघ ५ अर्थात् बलिदानी दिवस मनाउने भएको छ ।

1/18/2019

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुने जवाफ दिएका छन् ।

1/18/2019

काठमाडौं, ४ माघ । संयोजकबाट महन्थ ठाकुरबाट हटाइएको विवाद नसुल्झदै राजपाभित्र नयाँ संयोजक तोक्ने प्रक्रिया सुरू भएको छ ।

1/18/2019

रुपन्देही, ४ माघ । प्रदेशको नाम र स्थायी तोक्न माग गर्दे नेपाली कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गरेको छ । नेताहरुले प्रदेश नं ५को नाम लुम्बिनी राख्नु पर्ने भन्दै यसमा बिबाद गर्न नहुने बताएका छन् ।

1/17/2019

काठमाडौं, ३ माघ । मुलुकको अर्थतन्त्र कमजोर हुँदै गइरहेको अवस्थामा अवैध तरिकाबाट देश बाहिर कालो धन जम्मा गर्नेलाई कारवाही गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।

1/17/2019

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका स्थित चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् ।

1/16/2019

जनकपुरधाम, २ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव माथिको आक्रमण लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको बताएका छन् ।

1/16/2019

जनकपुरधाम, २ माघ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमाथि कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।

1/16/2019

काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

1/16/2019

सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

1/15/2019

काठमाडौं, ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

1/14/2019

कपिलवस्तु, ३० पुस । संघीय समाजवादी फोरम, नेपालको महिला संगठन संघीय समाजवादी महिला फोरम, नेपालको कपिलवस्तुको जिल्ला समिति पुनर्गठन भएको छ ।

1/14/2019

काठमाडौं, ३० पुस । सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न नयाँ शक्ति पार्टीको प्रचार विभागको टोली भारत भ्रमणमा गएको छ ।

1/14/2019

जनकपुरधाम, ३० पुस । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले गरेको कुटपिटबारे प्रदेश सरकारले छानबिन गर्ने भएको छ ।

1/14/2019

रौतहट, २९ पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले युवाहरुको भित्र लुकेका प्रतिभा बाहिर ल्याउने एक मात्र विकल्प खेलकुद रहेको बताएका छन् ।

1/14/2019

धनगढी, २९ पुस । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

1/13/2019

जनकपुरधाम, २९ पुस । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपिट गरेका छन् ।

1/13/2019

कपिलवस्तु, २९ पुस । संघीय र प्रदेशको निर्वाचनदेखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ ।

1/13/2019

काठमाडौं, २८ पुस । शनिबार काठमाडौंको खसिबुँमा हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेशन), नेपाल च्याप्टरको दोस्रो महाधिवेशनको अवसरमा सङघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठलाई उनले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

1/13/2019

काठमाडौं, २८ पुस । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सार्सफोर्स नचल्ने बताएका छन् ।

ट्रेन्डिङ