1/13/2019

विराटनगर, २८ पुस । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा नेपाली कांग्रेसको सहयोग रहने बताएका छन् ।

1/11/2019

सिरहा, २७ पुस । उपप्रधानमन्त्री उपेन्द्र यादवले सातै प्रदेशको तुलनामा प्रदेश २ स्वास्थ्य र शिक्षामा पछाडी परेको बताएका छन् ।

1/11/2019

काठमाडौं, २७ पुस । विभिन्न मागहरु राखी आन्दोलित भएका हेल्थ एसिस्टेन्ट एसोसिएसन अफ नेपाल (हान)ले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोलाई ज्ञापनपत्र बुझाएको छ ।

1/11/2019

रौतहट, २७ पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले शिक्षा स्वास्थ्य विकासका लागि आधारभूत आवश्यकता रहेको बताएका छन् ।

1/11/2019

काठमाडौं, २७ पुस । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँग अघि बढ्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने नेपालले अपेक्षा राखेको बताएका छन् ।

1/11/2019

काठमाडौं, २६ पुस । नागरिक अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका विषयमा केन्द्रीत रही २०७५ पुस २५ गते इलाममा आमरण अनसन थालेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

1/10/2019

काठमाडौं, २६ पुस । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको हो ।

1/10/2019

राम नारायण पंडित, सिराहा, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् ।

1/8/2019

बारा, २४ पुस । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका दर्जनौं नेता कार्यकार्ता राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

1/8/2019

काठमाडौं, २४ पुस । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले पाँचबुँदे निर्णय संयोजक राजेन्द्र महतोलाई बुझाएको छ ।

1/8/2019

कपिलवस्तु, २३ पुस । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले आफ्नो संगठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।

1/8/2019

काठमाडौं, २३ पुस । टीकापुर घटनाका अभियोग लागेका राजपाका सांसद रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

1/7/2019

आफूलाई सम्मानको अपेक्षा गर्नेले अरुलाई सम्मान गर्न जान्नु पर्दछ डा. केसीलाई यो कुरा सिकाउनु पर्दा मलाई अत्यन्तै दुःख लागेको छ ।

1/7/2019

वीरगन्ज, २३ पुस । राम राज्य परिषद् पर्सा जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समक्ष हिन्दु राष्ट्रसहितको माग गर्दै ज्ञापनपत्र बुझाएकोे छ ।

1/7/2019

काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

1/7/2019

रुपन्देही, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफूले सरकार संचालनको विषयमा गम्भिर समीक्षा सुरु गरेको बताएका छन् ।

1/7/2019

काठमाडौं, २३ पुस । भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्मा चासो व्यक्त गरिएको छ ।

1/7/2019

कपिलवस्तु, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय कपिलवस्तुमा आइतबार सम्पन्न प्रथम बैठकबाट इमरान खान सदस्य सहित ८१ सदस्यीय नेकपा कपिलवस्तु नगर कमिटी गठन भएको छ ।

1/7/2019

जनकपुरधाम, २२ पुस । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको नियतमा बेइमानी नरहेको बताएका छन् ।

1/6/2019

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको बताएका छन् ।

1/6/2019

काठमाडौं, २२ पुस । संघीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ ।

1/6/2019

मोरङ, २१ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् ।

1/6/2019

कपिलवस्तु, २१ पुस । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७ को विशुनपुरमा भेला गरी स्वतन्त्र राजनीतिक समूहको इकाई समिति गठन गरिएको छ ।

1/6/2019

काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजसी शैलीमा विजुलीको पोलपोलमा प्रधानमन्त्रीको फोटो झुण्ड्याएर नयाँ युग नआउने बताएका छन् ।

1/5/2019

काठमाडौं, २१ पुस । मधेश देश निर्माण अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको जीवनरक्षाका लागि उनका परिवारजनले अपिल गरेका छन् ।

ट्रेन्डिङ