12/22/2018

रौतहट, ७ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए पुनः आन्दोलन जाने चेतावनी दिएका छन् ।

12/21/2018

चन्द्रकान्त खनाल, रुपन्देही, ६ पुस । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वेला–बेला हुने यस्ता महोत्सवले उद्यमशिलताको विकासगर्ने बताएका छन् ।

12/21/2018

कैलाली, ५ पुस । संघीय समाजवादी फोरम नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

12/21/2018

रौतहट, ४ पुस । गौर नगरपालिका वडा नंबर १ को वडा कार्यालयद्वारा संचालित निःशुल्क ३ महीने कम्प्यूटर तालिम सम्पन्न भएको छ ।

12/21/2018

काठमाडौं, ४ पुस । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नंं ३ को अध्यक्षमा लालबहादुर तामाङ चयन भएका छन् ।

12/19/2018

वीरगञ्ज, ४ पुस । देशकै प्रमुख नाका वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावत नगर्न वीरगन्ज भन्सार कार्यालयले अनुरोध गरेको छ ।

12/18/2018

काठमाडौं, ३ पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई के कारणले पुर्पक्ष गरिएको छ भनि उच्च अदालत जनकपुरको अस्थाई ईजलाश वीरगंजले सक्कल मिसिल १५ दिन भित्र उपलब्ध गराउन जिल्ला अदालत रौतहटसँग माग गरेको छ ।

12/18/2018

रौतहट, ३ पुस । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका लागि यस पटक रौतहट भ्रमण चुनौतीपूर्ण तथा प्रतिष्ठायुक्त रौतहट भ्रमण हुने भएको छ ।

12/18/2018

काठमाडौं, ३ पुस । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गरेका छन् ।

12/18/2018

धनगढी, ३ पुस । अन्तर प्रदेश भ्रमणको क्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजकुमार सिंहसहितको टोली

12/18/2018

सप्तरी, ३ पुस । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सदस्यता वितरण कार्यलाई तीव्रता दिएका छन् ।

12/17/2018

जनकपुरधाम, २ पुस । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

12/17/2018

काठमाडौं, १ पुस । नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठक आईतबार राजधानीमा सम्पन्न भएको छ ।

12/16/2018

जनकपुरधाम, १ पुस । राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थीहरुले जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का प्रमुखलाई कालोमोसो दलेका छन् ।

12/16/2018

काठमाडौं, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिंडिरहेको बताएका छन् ।

12/16/2018

रौतहट, १ पुस । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले ठूलो इतिहास बोकेको जिल्लाको रुपमा रौतहट रहेको बताएका छन् ।

12/15/2018

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।

12/15/2018

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्र्रेसको महासमिति बैठक शुरु भएको छ ।

12/15/2018

रुपन्देही, २९ मंसिर । २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

12/15/2018

विराटनगर, २८ मंसिर । अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले सरकारी वार्ता टोलीलाई तीन थान पेस्तोल बुझाएको छ ।

12/15/2018

काठमाडौं, २८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ ।

12/13/2018

सप्तरी, २७ मंसिर । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अधिकांश नेताले राजविराजमा हतियार बुझाउँदै राजनीतिको मूल धारमा आउने निर्णय गरेका छन् ।

12/13/2018

राकेश यादव, रौतहट, २७ मंसिर । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले संचारको सहयोग विनाको विकास सम्भव नरहेको बताएका छन् ।

12/13/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २६ मंसिर । प्रदेश नम्वर ५ को तेस्रो अधिवेशन चारमहिनापछि सुरु भएको छ ।

12/13/2018

काठमाडौं, २६ मंसिर । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

ट्रेन्डिङ