12/12/2018

विराटनगर, २६ मंसिर । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

12/11/2018

जनकपुरधाम, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका पूर्वसंयोजक तथा नेता महन्थ ठाकुरले आफू मुद्दाबाट पछाडि नहटेको बताएका छन् ।

12/11/2018

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म सरकारमा नजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

12/11/2018

काठमाडौं, २५ मंसिर । स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले राष्ट्रिय जनता पार्टी नेपालको संयोजक परिवर्तनप्रति कडा टिप्पणी गरेका छन् ।

12/11/2018

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

12/11/2018

काठमाडौं, २५ मंसिर । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउन आफूले राजदूत हुन चाहेको स्पष्ट पारेका छन् ।

12/11/2018

कपिलवस्तु, २४ मंसिर । महिलाहरुको हकअधिकार प्राप्त गर्नका लागि महिलाहरुको क्षमता विकास गर्नु पर्ने एक कार्य्रक्रमका सहभागिले बताएका छन् ।

12/10/2018

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्ने बताएका छन् ।

12/9/2018

काठमाडौं, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको सातौं बैठक सम्पन्न भएको छ ।

12/9/2018

धनगढी, २३ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित बनेको छ ।

12/9/2018

बाँके २३ मंसिर । प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक पञ्चवर्षीय आवधिक योजना निमार्णमा गर्न लागेको छ ।

12/9/2018

जनकपुरधाम, २२ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संविधानले स्वीकार्य गरेको सहकार्यात्मक संघीयतालाई अंगिकार गर्दै अघि बढनु नै अहिलेको मुख्य विकल्प रहेको बताएका छन् ।

12/9/2018

दिलिप कुमार यादव, कपिलवस्तु, २२ मंसिर । मायादेवी गाउँपालिका स्तरीय मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल गठन गरिएको छ ।

12/9/2018

कपिलवस्तु, २२ मंसिर । जिल्लाको जेठो सामुदायिक क्याम्पस कपिलवस्तु बहुमुखी क्याम्पसको ९औं साधारण सभा तथा द्रोस्रो अधिवेशनवाट पुन अध्यक्षमा रामदास गुप्त अध्यक्षमा निर्वाचित भएका छन् ।

12/9/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २२ मंसिर । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा विश्व बिद्यालयका नवनिर्मित ५० करोड भन्दा बढी लागतमा निमार्णधिन ७ वटा भवनको उदघाटन गरेकी छन् ।

12/8/2018

काठमाडौं, २२ मंसिर । तराई मधेशको विकास निर्माण कार्यमा भइरहेको ढिलासुस्ती एवं अनियमितताका विरुद्धमा आवाज उठाउने उद्देश्यले युवाहरु संगठित भएका छन् ।

12/8/2018

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

12/8/2018

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अयोध्याबाट आउने साधुसन्त तथा जन्तीलाई स्वागत गर्न निर्देशन दिएका छन् ।

12/8/2018

रुपन्देही, २१ मंसिर । निर्मलाको न्यायका निम्ति अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको बताएकी छन् ।

12/7/2018

जनकपुरधाम, २१ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विकास र समृद्धिका मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् ।

12/7/2018

चन्द्रकान्त खनाल, रूपन्देही २० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरूद्ध पूर्वाग्रही र नकारात्मक ढंगले प्रचार भएको बताएका छन् ।

12/7/2018

काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छिन् ।

12/6/2018

रौतहट, २० मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी के राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।

12/6/2018

काठमाडौं, २० मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन बैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ ।

12/5/2018

कपिलवस्तु, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन् ।

ट्रेन्डिङ