11/20/2018

कैलाली, ४ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

11/20/2018

विराटनगर, ४ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।

11/20/2018

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको संयोजकमा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोलाई मनोनयन गरिएको छ ।

11/20/2018

काठमाडौं, ४ मंसिर । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार रहेको प्रदेश २ का नामबारे विभिन्न बहसहरु चलिरहँदा ‘मिथिला’ नाम र ‘सिम्रौनगढ’ राजधानी हुनुपर्ने धारणा आएको छ ।

11/20/2018

विराटनगर, ३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक द्वन्द्व रहेपनि अराजक नरहेको बताएका छन् ।

11/20/2018

विराटनगर, ३ मंसिर । प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङसँग नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले शिष्टाचार भेट गरेका छन् ।

11/19/2018

ललितपुर, ३ मसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यावहारिक युवा भएको बताएका छन् ।

11/19/2018

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ ।

11/18/2018

जनकपुरधाम, २ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएका छन् ।

11/18/2018

धनगढी, २ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताएका छन् ।

11/18/2018

कपिलवस्तु, २ मसिंर । नेपाल कांग्रेसका नेता एव पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताएका छन् ।

11/18/2018

नेपालगञ्ज, १ मंसिर । हिन्दुहरुको धार्मिक भावनालाई ठेस पु¥याउने काम भइरहेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल शिवसेनाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

11/18/2018

रौतहट, १ मंसिर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र साह माथि लगाइएको अविश्वासको प्रस्ताव बहुमतबाट खारेज भएका छन ।

11/18/2018

काठमाडौं, १ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधन अगाडि नबढाइए संघर्षमा जाने चेतावनी दिएका छन् ।

11/16/2018

काठमाडौं, ३० कार्तिक । राज्य विप्लवको मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि बहस नै नभइ सर्वोच्च अदालतले पुनः तारिख दिएको छ ।

11/16/2018

जनकपुरधाम, ३० कार्तिक । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले जनकपुरधामको सौन्दर्यीकरणका लागि भारत सरकार सदैव तत्पर रहेको बताएका छन् ।

11/16/2018

बुटवल, २९ कार्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन् ।

11/16/2018

काठमाडौैं, २९ कार्तिक । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएका छन् ।

11/16/2018

जलेश्वर, २९ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शहीदहरूको सपना साकार पार्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

11/16/2018

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

11/16/2018

काठमाडौं, २९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलिएण्डले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

11/16/2018

काठमाडौं, २९ कार्तिक । अलग मधेश राष्ट्र निर्माणको अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।

11/14/2018

काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।

11/14/2018

कपिलवस्तु, २८ कार्तिक । संघीय प्रेस फोरम कपिलवस्तुको प्रथम अधिवेशनले दिलीप कुमार यादवको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

11/14/2018

सिरहा, २८ कार्तिक । छठ पर्वले समाजका विभिन्न समुदायलाई एकताको शुत्रमा बाधेको सिरहा जिल्ला क्षेत्र नं. ४ का संघीय सांसद राजकिशोर यादवले बताएका छन् ।

ट्रेन्डिङ