11/28/2018

जनकपुरधाम, १२ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षासम्बन्धि नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् ।

11/28/2018

काठमाडौं, १२ मंसिर । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ ।

11/28/2018

बुटवल, १२ मंसिर । प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

11/27/2018

जनकपुरधाम, ११ मंसिर । प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानलाई नायिका रेखा थापा फाउण्डेशनले प्रोमोट गर्ने भएको छ ।

11/27/2018

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताएका छन् ।

11/27/2018

जनकपुरधाम, ११ मंसिर । प्रदेश २ मा प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

11/26/2018

काठमाडौं, १० मंसिर । राज्यविप्लवको मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि कुनै फैसला हुन सकेन ।

11/26/2018

जनकपुरधाम, १० मंसिर । प्रदेश २ को सरकारले अब आफ्नै कर्मचारी भर्ना गर्ने भएको छ ।

11/26/2018

काठमाडौं, १० मंसिर । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मधेशमा रंगभेद विरोध दिवस मनाएको छ ।

11/26/2018

जनकपुरधाम, १० मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारेका छन् ।

11/25/2018

सिरहा, ९ मंसिर । चुनावको समयमा जनतासँग गरेको प्रतिवद्धता अक्षरशः पूरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघीय सांसद राजकिशोर यादवले बताएका छन् ।

11/25/2018

काठमाडौं, ९ मंसिर । २०७४ बैशाख ७ गते मधेशका ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्र नेतृत्व हेरफेर भएसँगै यसभित्रको विवाद छताछुल्ल भएको छ ।

11/25/2018

काठमाडौं, ९ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टीका नेता भन्नेहरू वास्तविक कम्युनिष्ट नभएको जिकिर गरेका छन् ।

11/25/2018

जनकपुरधाम, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजीव झालाई भारतको दरभंगा र बेनीपटटीमा सम्मान गरिएको छ ।

11/25/2018

जनकपुरधाम, ९ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सूचनाको हक कार्यान्वयनमा सबैलाई प्रतिवद्ध हुनु पर्ने बताएका छन् ।

11/25/2018

पर्सा, ८ मंसिर । गैरआवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताएका छन् ।

11/25/2018

नेपालगञ्ज, ८ मंंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

11/24/2018

जनकपुुरधाम, ८ मंंसिर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन सम्बद्ध अधिकारीहरूलाई दिएका छन् ।

11/23/2018

काठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश समिति अध्यक्ष रेणु यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

11/23/2018

जनकपुरधाम, ६ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन् ।

11/22/2018

राकेश यादव, रौतहट, ६ मंसिर । प्रदेश नम्बर २ का कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले २ नम्बर प्रदेशका मतस्य व्यवसायीहरुलाई आत्म निर्भर बनाउने बताएका छन् ।

11/21/2018

राजविराज, ५ मंसिर । मधेश आन्दोलनका शहीद नागेश्वर यादवको समझ्नामा एक कार्यक्रमबीच तेस्रो स्मृतिसभा मनाएको छ ।

11/21/2018

रुपन्देही, ५ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् ।

11/21/2018

परासी, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ ।

11/20/2018

कैलाली, ४ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

ट्रेन्डिङ