2/2/2019

सिरहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

2/2/2019

काठमाडौं, १९ माघ । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता स्व.राम मनोहर यादवको शव अन्ततः पाँच महिनापछि परिवारजनले बुझ्ने भएका छन् ।

2/2/2019

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् ।

2/1/2019

काठमाडौं, १७ माघ । राष्ट्रिय सभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा राजपा नेपालले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

2/1/2019

काठमाडौँ, १७ माघ । भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भए कै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित हुनुभएको चर्चा गरिएको छ ।

1/30/2019

वीरगन्ज, १६ माघ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरामात्र बसेको आरोप लगाएका छन् ।

1/30/2019

गौशाला, १६ माघ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताएका छन् ।

1/30/2019

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

1/30/2019

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताएका छन् ।

1/29/2019

काठमाडौ, १४ माघ । राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले आफ्नो पार्टीसँग छलफल नै नगरी प्रधानमन्त्रीले स्ववियूको निर्वाचनको मिति तोकेकोमा आपत्ति जनाएका छन् ।

1/29/2019

ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, १४ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

1/27/2019

काठमाडौं, १३ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज गर्ने दाबी गरेका छन् ।

1/27/2019

काठमाडौ, १३ माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विल र आन्तरिक सुरक्षासम्बन्धी विधेयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले भने,‘यो विधेयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ । कन्स्टीच्यूसनल बेन्चमा पनि मुद्दा हालेर अगाडि बढ्छ ।’

1/27/2019

काठमाडौँ, १३ माघ । संघीय समाजवादी फोरम नेपाल काठमाडौँ महानगरपालिका वडा नं २५ को अधिवेशन माघ १२ गते शनिवार प्रदिप्त पुस्तकालयको हलमा सम्पन्न भएको छ । उ

1/27/2019

काठमाडौँ, १३ माघ । संघीीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ससफो नेपाल देशको समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्ति भएको बताएका छन् ।

1/27/2019

ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, ११ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा रहेका कमी कमजोरीलाई पहिल्याउँदै अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

1/22/2019

जनकपुरधाम, ८ माघ । नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले आउने चुनावमा कांग्रेस पुनः पहिलो पार्टी हुने दाबी गरेका छन् ।

1/21/2019

काठमाडौं, ७ माघ । नया शक्ति पार्टीको प्रचार विभागको टोली नयाँदिल्ली पुगेर भारतका सबै प्रमुख पार्टीको प्रचार अभियान सम्बन्धी अनुभव आदान–प्रदान गरेको छ ।

1/21/2019

काठमाडौं, ७ माघ । संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ ।

1/21/2019

चितवन, ७ माघ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले युवा जनशक्तिलाई खाडीमा पठाएर समाजवाद नआउने जिकीर गरेका छन् ।

1/20/2019

काठमाडौं, ६ माघ । संवैधानिक परिषद्ले मधेशी आयोगको अध्यक्षमा डा.विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।

1/20/2019

काठमाडौं, ६ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी प्रतिनिधिसभा सदस्य सरिता गिरीले संविधान संशोधनका लागि जनमत संग्रहको विकल्प नरहेको बताएकी छन् ।

1/20/2019

लहान, ५ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शहीदको बलिदानीकै कारण आज प्रदेश नं. २मा मधेशी जनताको सरकार स्थापित भएको बताएका छन् ।

1/20/2019

सिरहा, ५ माघ । उप्रधानमन्त्री उपेन्द्र यादवले मधेशी जनताले गरेको बलिदानीकै कारण मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र मधेशीहरु मुलुकमा मात्र नभई विश्वभरिमै आफनो पहिचान स्थापित गरेको बताएका छन् ।

1/20/2019

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन् ।

ट्रेन्डिङ