7/15/2020

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले मधेशी आयोगबाट प्रस्तुत वार्षिक प्रतिवेदन २०७६ मा अनियमितता भएको जनगुनासो आएकाले लिखित रुपमा सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

7/15/2020

रौतहट, ३१ असार । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन् ।

7/15/2020

कैलाली, ३१ असार । धनगढी उपमहानगरपालिका–७ बेलीस्थित सडकबाट कटुवा पस्तोल १ थान र गोली १ राउण्डसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/15/2020

मोरङ, ३१ असार । उर्लावारी नगरपालिका–३ मंगलबारे बस्ने कालिकोट घर भएका जोखिम नन्दकिशोर भन्ने ४० वर्षीय नन्द बहादुर बोहोरालाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ ।

7/14/2020

काठमाडौं, ३१ असार । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाईबधाइएवम् शुभकामना दिएका छन् ।

7/14/2020

काठमाडौं, ३० असार । राष्ट्रिय एकता अभियानले पाकिस्तानको इस्लामाबादमा निर्माणाधीन पहिलो ऐतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति भत्सर्ना गर्दै काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

7/14/2020

काठमाडौं, ३० असार । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

7/14/2020

काठमाडौं, ३० असार । राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम भारतीय नभएको र अयोध्या ठोरीमै रहेको’ भनेर दिएको अभिव्यक्ति उटपट्यांग, अपुष्ट र अप्रामाणित कुरा आउनु सर्वा उपयुक्त नभएको बताएका छन् ।

7/14/2020

काठमाडौं, ३० असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय शंकर शास्त्रीले नेपालमा कम्युनिस्टहरु जनताबाट अस्वीकृत भइरहेको टिप्पणी गरेका छन् ।

7/14/2020

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने भन्दै उपचार खोज्न आग्ह गरेका छन् ।

7/14/2020

काठमाडौं, ३० असार । भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।

7/14/2020

जनकपुरधाम, ३० असार । प्रदेशमा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

7/14/2020

काठमाडौं, ३० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले आपत्ति जनाएका छन् ।

7/14/2020

रौतहट, ३० असार । गौर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने उद्देश्यले तयारी गरिएको ट्राफिक व्यवस्थापन सामग्री सोमबार जिल्ला ट्राफिक कार्यालय गौरलाई हस्तानान्तरण गरेका छन् ।

7/14/2020

कैलाली, ३० असार । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा अनटेष्ट लेखिएको अटो र म.२ प ७९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

7/14/2020

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रममा रामायणकालीन अयोध्या र रामका बारेमा दिएको अति विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको छ ।

7/13/2020

काठमाडौं, २९ असार । यो वर्षको बर्षातको कारण हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

7/13/2020

काठमाडौं, २९ असार । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।

7/13/2020

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष कमिटीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको भोली पल्ट उक्त पार्टीले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक नगरेको जनाएको छ ।

7/13/2020

काठमाडौं, २९ असार । विगत नौ महिनादेखि भारतको मणिपुरमा अलपत्र परेका नेपाली महिलाहरुमध्ये २१ जनाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुको उद्धार भएको हो ।

7/13/2020

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

7/13/2020

काठमाडौं, २९ असार । भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई पत्र पठाएको छ ।

7/13/2020

काठमाडौं, २९ असार । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

7/13/2020

काठमाडौं, २९ असार । नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो ।

7/13/2020

काठमाडौं, २९ असार । चीनले सिन्जियाङ प्रान्तमा रहेका मुसलमान समुदायका अल्पसंख्यक उइगरहरुमाथि गरेको दमन र नरसंहारविरूद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता भएको छ ।

ट्रेन्डिङ