मार्चको पहिलो हप्तामा भारत सरकारले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेलाई कर छलीको आरोप लगाएको थियो, र यो आरोपहरू भने सरकारले भर्खर दुई हप्ताअघि मात्रै दिल्ली, गुरुग्राम र टेक हब, बेंगलरुुमा टेक विशालका कार्यालयहरूमा छापा मारेपछि आएको हो ।
काठमाडौं, १२ चैत । बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यी कुटनीतिक भ्रमणका लागि काठमाडौंमा उत्रिएका छन् । यीको भ्रमणका क्रममा नेपाल र चीनले संयुक्त प्रयासमा अघि बढाउन खोजिएका विभिन्न आयोजनाको समीक्षा पनि गर्ने तय भएको छ ।
काठमाडौं, २२ फागुन । नेपाल र चीनबीचको सम्झौताअनुसार यतिबेला ६ वटा नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका ‘तातोपानी’ र ‘रसुवागढी’ पनि कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ ।
काठमाडौं, १५ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायताको संसारमै महँगो पाइएको छ । उक्त ब्याजदर २ प्रतिशत रहेको छ ।
काठमाडौं, २७ माघ । साढे दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका बेला घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग ल्याउन नेपालले पहल सुरु गरेको छ।
काठमाडौं, २७ माघ । नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार भएर पनि चीनसँगका ब्यापारीक नाका लामो समयदेखि वन्द छन् । ०७२ सालको भूकम्पपछि तातोपानी भन्सार सुस्त छ ।
कृषि मात्र एउटा यस्तो माध्यम हो जसबाट मधेश र नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । यसमा कुनै अन्य विकल्प छैन । कृषिमा आत्मनिर्भर बनाउने कुरा हरेक राजनीतिक दलले गर्छन् । उनीहरुलाई पनि थाहा छ कि यो मुद्दा सबभन्दा बलियो हो ।
काठमाडौं, २५ असार । जेठ २८ गते प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराउँदै असन्तुष्टि व्यक्त गरे ।
जनकपुरधाम, २५ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालको सीमाक्षेत्र सुरक्षित रहनुपर्ने बताएका छन् । सीमाक्षेत्रको अवस्था बुझ्नुका साथै भ्रमण निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अहिले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेको राष्ट्रिय बल र एकता उल्लेख्य छ । अहिलेकै जस्तो परिपक्वता अबको कूटनीतिक संवादका क्रममा पनि जरुरी छ ।
उनीहरुलाई चिनियाँ डेटिङ साइटमा गएर एकल वा पारपाचुके गरेका महिलाहरुलाई पछ्याउन र कम्पनीले डिजाइन गरेको अनलाइन जुवा खेल्न उक्साउन सिकाइयो ।
चीनको उच्च महत्वकांक्षी चीन–पाकिस्तान इकोनोमिक कोरीडोर (सि.पि.इ.सी) अमेरिकी डलर ४५ बिलियनको योजना तीनवटा आलोच्य बूँदाहरू–सुरक्षा, सडक र बाँध योजनाहरूले गर्दा अहिले अवरोधित हुन थालेको छ ।
काठमाडौं, १५ पुस । गत साता प्रहरीले पक्राउ गरेका १ सय २२ जना चिनियाँमाथि अनुसन्धान नै नगरी चीन पठाउने तयारी भएको छ । आगामी शनिबार चार्टड विमानमार्फत् उनीहरुलाई चीन पठाउने गृह मन्त्रालयको तयारी छ ।
काठमाडौं, १२ पुस । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपालले भारतसँग प्रस्ताव पठाएको छ । यसको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले यसअघि नै नेपाललाई दिइसकेको छ ।
पूर्व सैनिक शासक मुसर्रफलाई एउटा प्रान्तीय अदालतले मृत्युदण्डको निर्णय ग¥यो । त्यसो त हाल उनी युनाइटेड अरब इमिरेट्समा गम्भीर बिरामी भएर उपचार गराइरहेका छन् । कुनै बेला निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भट्टोलाई सेनाले फाँसी दिएको थियो भने अहिले सिभिल अदालतको पूर्व सैनिक प्रशासकलाई मृत्युदण्ड सुनायो ।
तिब्बती बौद्ध धर्मावलम्वीहरूलाई लामो समयदेखि दबाउँदै आएको कम्युनिष्ट चीनले सिञ्जियांग प्रान्तका लाखौं उइगुर मुश्लिमहरूमाथि समेत दमन–चक्र चलाएको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।
काठमाडौं । भारतसँगको सम्बन्ध बन्छ कि बिग्रन्छ पत्तो छैन । तर जुन किसिमले केपी शर्मा ओली नेतृत्वको सरकारले कूटनीतिक पहल गरेर सीमाको समस्या समाधान गर्नु पर्ने थियो त्यसमा पहल नगर्दा भने सम्बन्ध बिग्रने खतरा छ ।
कोरोना भाइरसको संक्रमणले अहले विश्वव्यापी रूपमा त्रास निम्त्याएको छ । नेपाल पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ र यो बैशाख २५ गतेसम्म जारी रहनेछ । यसले विश्व अर्थतन्त्रमा के/कस्तो दुष्प्रभाव पार्ला भनी अनेकौं आर्थिक प्रक्षेपण भइरहेका छन् ।
काठमाडौं । चीन तर्फ एक सय वटा मात्र पिलर राखिएका छन् । चीनतर्फ भौगोलिक विकटताको कारण कम पिलर राखिएको हुन सक्ने नापी विभागका कर्मचारीहरु बताउछन् ।
मुम्बईमाथि २६/११ मा भएको आक्रमणको एक दशक पछि पाकिस्तान पूर्ववत् सक्रिय भूमिका गर्न थालेको छ । पाकिस्तानका राजनीतिक नेतृत्वले आतंकवाद पुनर्जीबिनका लागि चुनौती भै सकेको कुरो आत्मसात गरी सकेको छ ।
चीनको हुवेइ प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटी फेला परेको कोरोना भाइरसले आज विश्वलाई भयभीत, त्रसित र स्तब्ध बनाएको छ । कोरोना भाइरसको महामारीबाट सिंगो विश्वकै मानव समाज इतिहासकै सर्वाधिक कठिन मोडमा पुगेको छ ।
काठमाडौं, १९ मंसिर । अमेरिकाले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनले ठूलो हंगामा भयो । नेपाल अन्तराष्ट्रिय अपराधीको हब भएको भन्दै रिपोर्ट सार्वजनिक गरिएको छ ।