काठमाडौं । सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

‎काठमाडौं । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनविद्रोह तथा जनआन्दोलनका प्रथम महान वीर शहीद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।

सप्तरी । डा.शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले समानुपातिक मधेशी अपाङ्ग कोटामा बबिता कुमारी मण्डलको नाम समावेश गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) र स्वाधीन मधेश जनअभियानबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवराम यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट आउँदो प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेको छ ।

अर्जुन साह, बारा । “सक्षम बालिका समृद्ध मधेश“ भन्ने मुल नाराका साथ सिमरामा मधेश बालिका सम्मेलन सम्पन्न भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तमा अधिवक्ता डा.सुनिल रंजन सिंह नियुक्त भएका छन् ।

जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले साहले बालेन शाहले केपी ओलीसँग चुनावी प्रतिष्पर्धा गर्छु भनेर हल्ला फिँजाईएको भन्दै लोकप्रियताको घमण्ड भए काठमाडौं उपत्यकाबाट नै चुनावी प्रतिष्पर्धा गर्न पनि सुझाव दिएका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपालबीच पार्टी एकता भएको छ ।

काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियान नेपालबीच चुनावी चिन्ह प्रयोग तथा कार्यगत सहकार्य सम्बन्धी दुई पक्षीय सहमति भएको छ।

बनेपा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भईरहेको बताएका गरेका छन् ।

बाँके । बाँके जिल्ला डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको भनिएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर आक्रोश र चिन्ता फैलिएको छ।

काठमाडौं, । काठमाडौं क्षेत्र नं. ९ को सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

काठमाडौं । हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

काठमाडौं । मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै संघीय गणतान्त्रिक गठबन्धन आबद्ध तीन दल, संयुक्त नागरिक पार्टी र राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले संयुक्त रुपमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ ।

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव अनिल महासेठ सिरहा र धनुषाबाट उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

बर्दिया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको भन्दै देशभक्त र अग्रगामी शक्तिहरुबीचको एकताको आवश्यकता औंल्याएका छन् ।

‎सर्लाही । ‎जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नौजना उम्मेदबारको नाम सिफारिस गरेको छ।

काठमाडौं । ‎प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ