सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी छलफल तथा भेंटघाटलाई बिहीबार पनि तिब्रता दिएका छन् ।

रौतहट । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालकी युवा नेतृ एवं सप्तरी निर्वाचन क्षेत्र ४ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.बबी सिंह यादवले संकल्प पत्र जारी गर्दै आफू सत्ता होइन सेवा गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन् ।

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय एकता दलप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको छ।

राकेश यादव, रौतहट । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले शान्ति सुरक्षाको विषयमा गम्भीर भएर कार्य गर्ने बताएका छन् ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै राष्ट्रियता र समृद्धि सँगसँगै अघि बढ्न विकासका योजनाहरूले नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मानित गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय  दिएको छ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालले करिब चार महिना अघिदेखि सुरु गरेको ‘घर फिर्ती अभियान’ अहिले झन् प्रभावकारी बन्दै गएको छ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरि ६६औं स्थापना दिवस मनाएको छ ।

काठमाडौं । “छोरी पढाऔंः गरिमा बढाऔँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ सालमा प्रारम्भ गरेको मधेशकेन्द्रित पाँच वर्षे बालिका छात्रवृत्ति अभियानअन्तर्गत २६ जना विपन्न दलित समुदायका बालिकालाई पाँचौ तथा अन्तिम वर्षको छात्रवृत्ति प्रदान गरिएसँगै पाँच वर्षे अभियानको समापन भएको छ ।

इमरान खान, कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफ्नो ईमान्दारिता, गरिब, असाहय र क्षेत्रबासी तथा जनताहरुको छवीकै कारण निर्वाचन पनि जित्ने र मन्त्री पनि बन्ने समेत दाबी गरेका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् ।

राकेश यादव, रौतहट । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय बैठक शनिवार जिल्लाको हजमिनियामा सम्पन्न भएको छ ।

राकेश यादव, रौतहट । नेकपा एमालेका दर्जनौ कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

धनकुटा । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता लम्ब्याउन चाहने सुशीला कार्कीहरु र जेनजी आन्दोलनबाट बढारिएका ओलीहरु चुनाव हार्ने डरले निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।

राकेश यादव, रौतहट । नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले पार्टीका ५ जनालाई कारबाही गर्ने निर्णय गरेको छ ।

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासको लागि लडाई लड्नुपर्ने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय एकता अभियानका संस्थापक अध्यक्ष विनय यादवले नागरिक अभियानबाट औपचारिक रूपमा संसदीय राजनीतिमा प्रवेश गरेका छन्।

महोत्तरी । मधेश प्रदेशमा विश्व कुष्ठ रोग दिवस मनाइएको छ । विराट नेपाल मेडिकल ट्रष्ट बीएनएमटी नेपाल, मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, धनुषा र महोत्तरी जिल्ला स्वास्थ्य कार्यालय, बलवा नगरपालिकासहित विभिन्न स्वास्थ्य सम्बद्ध संघसंस्थाहरूको सहकार्यमा सचेतना तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम गरी कुष्ठ रोग दिवस मनाइएको हो ।

पोखरा । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष तिलक थापामगरले सहकारी ठगलाई भोट होइन जेल पठाउनुपर्ने टिप्पणी गरेका छन् ।

नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ।

ट्रेन्डिङ