2/22/2018

नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादी केन्द्रको भागमा गृहसहित ७ वटा मन्त्रालय भाग लागेको छ ।

2/21/2018

इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ ।  पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् । 

2/20/2018

पार्टी एकतामा सहमति जुटेपछि एमाले र माओवादी केन्द्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका लागि नेताहरुसँग परामर्श गरिरहेका छन्।

2/20/2018

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताका लागि ७ बुँदे आधारपत्र तयार भएसँगै माओवादीभित्र विवाद देखिएको छ । 

2/20/2018

नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ ।

2/19/2018

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

2/19/2018

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् ।

2/19/2018

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

2/19/2018

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

2/19/2018

नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ ।

2/18/2018

र-जग्गा तथा सुन धितो राखेर चर्काे ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका समूहविरुद्ध सिआइबीले आइतबार देशभरि ‘अप्रेसन’ चलाएर दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ।

2/18/2018

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटारमा सरेका छन् ।

2/17/2018

पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ ।

2/16/2018

बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’

2/16/2018

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहणलगत्तै आफना पाँच प्राथमिकता सार्वजनिक गरेका छन् ।

2/15/2018

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रारम्भिक मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रतिनिधित्व भएन्।

2/15/2018

प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् ।

2/15/2018

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

2/15/2018

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज राजीनामा दिएका छन् ।

2/15/2018

मुख्यमन्त्री नियुक्ति अघि आलोपालो प्रस्ताव राखेको एमाले पछि हटेसँगै प्रदेश नम्बर ६ मा सरकार गठनको ढोका खुलेको छ ।

2/15/2018

पार्टी एकता संयोजन समितिमा छलफल लम्बिएपछि बुधबार एमाले र माओवादी केन्द्रको पार्टी एकता वार्ताले पूर्णता पाउन सकेन ।

2/14/2018

एमाले र माओवादीबीचको एकता प्रक्रिया बुधबार बेलुकासम्म टुंगो लाग्ने भएको छ

2/14/2018

ज्यानमार्ने उद्योगदेखि कीर्ते सरकारी सहिछापको अभियोग र भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका नेपालका ४ जना फरार भिआईपी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन्।

2/14/2018

पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । 

2/14/2018

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

ट्रेन्डिङ