1/25/2018

काठमाडौँ – नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन्।

1/19/2018

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शुक्रवार पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् ।

ट्रेन्डिङ