3/17/2018

राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ। 

3/17/2018

उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो ।

3/16/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तारको तयारी तयारी गरेका छन् ।

3/15/2018

लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रो पावर कम्पनीले पीडित परिवारलाई अब मुआब्जा दिने भएको छ ।

3/14/2018

गुण्डा नाइके गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् । 

3/13/2018

आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् ।

3/13/2018

युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ।

3/13/2018

सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो ।

3/12/2018

एस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।

3/12/2018

संसारभरको सेनाको तागतको विश्लेषण गर्ने शोध संस्था ‘ग्लोबल फायर पावर’ले सन् २०१७ मा सैन्य तागतको तुलनात्मक सुचि सार्वजनिक गरेको छ ।

3/12/2018

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको  विमान दुर्घटनामा परेको छ ।

3/12/2018

राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

3/11/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् ।

3/10/2018

झापाको बिर्तामोडमा रहेको बी एण्ड सी टिचिङ्ग हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।

3/9/2018

शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निरन्तर लाभको पदमा छन् ।

3/7/2018

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ। 

3/6/2018

आगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन् ।

3/4/2018

निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले आइतबार शपथ लिँदैछन् ।

3/1/2018

होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

2/28/2018

प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ । 

2/27/2018

नेपाल मै पहिलो पटक हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरबाट उत्साहजनक आवेदन आएको छ ।

2/26/2018

प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी भएको छ। बादल गृहमन्‍त्री बनेका छन्।

2/26/2018

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन् ।

2/25/2018

भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो ।

2/23/2018

देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको पहिलो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

ट्रेन्डिङ