2/9/2018

माधव नेपालले भने-एकतापछि पार्टीकैलाली एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् । को नाम नेपाल कम्युनिष्ट पार्टी

2/8/2018

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य छलफल भएको छ ।

2/8/2018

उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार’भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रम माउद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् ।

2/8/2018

सरकारले प्रदेशमा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन्।

2/8/2018

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ

2/8/2018

न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।

2/7/2018

काठमाडौ २४ माघ ।  एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।

2/7/2018

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।

2/7/2018

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् ।

2/7/2018

५६ जना राष्ट्रिय सभा सदस्य पदका लागि आज मतदान हुँदैछ । 

2/7/2018

राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।

2/7/2018

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

2/7/2018

राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ ।

1/31/2018

आज विक्रम संवत् २०७४ साल माघ १७ गते बुधबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ ।

1/30/2018

सरकारले स्थानीय तहका पदाधिकारी देखि विशिष्ट व्यक्ति सम्मको मर्यादाक्रम तोकेको छ ।

1/29/2018

रामेछापको दोरम्बा–२ ढोईगाउँमा जन्मे हुर्केका टीका थापामगर एसएलसी दिएपछि काठमाडौं छिरेका थिए । पढाईमा खासै रुचि नराख्ने थापामगर पछि नेपाल प्रहरीलाई नै चक्मा दिनेगरी ‘लुटपाट’ अपराधको दुनियाँमा रमाउन थालेका थिए । 

1/29/2018

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकालाई आज उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले आजै  निर्वाचन चिह्नसमेत प्रदान गर्दैछ ।

1/29/2018

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भइरहेको दाबी गरेका छन् ।

1/25/2018

काठमाडौँ । नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ । बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।

1/25/2018

काठमाडौँ – नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन्।

1/19/2018

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शुक्रवार पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् ।

ट्रेन्डिङ