काठमाडौं, ९ असार । भारतीय सेना प्रमुख मनोज पाण्डे आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएका छन् । पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न आउने भएका हुन् ।

काठमाडौं, ९ असार । निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

जनकपुरधाम, ९ असार । मधेश प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबाट वञ्चित गर्भवती, अपांग र बिरामीहरुका लागि घुम्ती खोप सेवा आरम्भ भएको छ ।

जनकपुरधाम, ९ असार । धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा भारत गौरव पर्यटक रेल जनकपुरधाम आइपुगेको छ ।

बाँके, ९ असार । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोरोना बिमावापतको रकम दिन विपक्षी बिमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ ।

जनकपुरधाम, ८ असार । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ ।

काठमाडौँ, ८ असार । धनुषाा जिल्ला प्रशासन कार्यालयका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रौतहट, ८ असार । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर न.पा. – १ नुनथरस्थित वागमती नदीमा मनसुनजन्य विपद् घटनामा आधारित बाहिनीस्तरीय पूर्व तयारीमा आधारित कृत्रिम घटना अभ्यास (सिमुलेशन) को प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही, ८ असार । युनिसेफले भरकर प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्व जनसंख्याको २४० मिलियनभन्दा बढी बालबालिकामा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ र जसको ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशमा रहेका छन् ।

बारा, ८ असार । अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, ८ असार । मधेश प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ ।

कञ्चनपुर, ८ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम, ८ असार । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ ।

झापा, ८ असार । झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा सर्पले टोक्दा एक किशोरको मृत्यु भएको छ ।

कञ्चनपुर, ७ असार । कञ्चनपुरको पुनर्बास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

काठमाडौं, ७ असार । नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ७ असार । भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवस–२०२२ मनाएकाे छ ।

काठमाडौं, ७ असार । नेपालको राजनीतिक वृत्तमा एउटा नयाँ दलको घोषणा भएको छ । सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।

जनकपुरधाम, ७ असार । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी भएको छ ।

इमरान खान, कपिलवस्तु, ७ असार । दुर्घटना बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका छन् ।

काठमाडौँ, ७ असार । सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ ।

काठमाडौँ, ७ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । 

महोत्तरी, ७ असार । महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, ७ असार । परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

सर्लाही, ७ असार । सर्लाहीको कबिलासीमा एक जनाको हत्या भएको छ । 

ट्रेन्डिङ