कैलाली, १४ असार । कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको गएराति मृत्यु भएको छ ।
कैलाली, १३ असार । प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर फरार भएका छन् ।
खोटाङ, १३ असार । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ ।
वीरगन्ज, १३ असार । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको ८४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।
काठमाडौं, १३ असार । छिमेकी राष्ट्र चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार राजधानीमा प्रदर्शन गरेको छ । दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
काठमाडौं, १३ असार । जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकारबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
सर्लाही, १३ असार । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १३ असार । कपिलवस्तु नगरपालिका वडा नं ८ मा निर्माण भएको दोहोनी सिंचाइ आयोजना संचालनमा आएको छ ।
वीरगन्ज, १२ असार । जिल्ला अदालत पर्साको आयोजनामा कानून विषयका छात्रछात्राहरुलाई क्षमता वृद्धि र नियम कानुन सम्बन्धि जिल्ला न्यायाधीशले प्रशिक्षण दिएका छन् ।
काठमाडौँ, १२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् ।
काठमाडौं, १२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको एक वर्ष पुग्दैछ, तर केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य कुनै पनि समिति वा भ्रातृ संगठन अथवा जनवर्गीय संगठनहरु निर्माण नहुँदा नेता कार्यकर्ताहरु अलपत्र परेका छन् ।
काठमाडौं, १२ असार । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनसँग भएको बीआरआई सम्झौताबारे सूचना माग गर्दै परराष्ट्र मन्त्रालयका सचिवसमक्ष उजुरी गरेका छन् ।
ललितपुर, १२ असार । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ ।
काठमाडौँ, १२ असार । सत्ताधारी जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
काठमाडौँ, १२ असार । कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पर्सा, १२ असार । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।