काठमाडौँ, ६ असार । उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरेको छ ।
काठमाडौँ, ६ असार । सरकारले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।
वीरगन्ज, ६ असार । वीरगन्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासले आजादीको अमृत महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय योग शिविर सम्पन्न गरेको छ ।
काठमाडौँ, ६ असार । क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
सुनसरी, ६ असार । बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मोरङ, ६ असार । बुढीगंगा गाउँपालिका–६ बस्ने ३२ वर्षीय बिनोद चौधरीको सुनसरी दुहबी नगरपालिका–३ स्थित डेरा कोठाबाट चाईनिज पेस्तोल १ थान, सोको म्याग्जिन १ थान र गोली १ राउण्ड आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
काठमाडौँ, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मक्कामदिना जान लागेका हजयात्रीलाई बिदाइ गरेका छन् ।
कपिलवस्तु, ६ असार । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।
बाँके, ५ असार । जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
काठमाडौँ, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटवार्ता गरेका छन् ।
काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाही गर्न माग गरिएको छ ।
वीरगन्ज, ५ असार । वीरगन्ज महानगरपालिकामा भइरहेको पटक–पटक अनियमित लोडसेडिङ्गविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर कमिटीले विरोध प्रदर्शन गरेको छ ।
जनकपुरधाम, ५ असार । वृषेश चन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक पारित गर्न माग गर्दै संघीय संसदलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन् ।
कपिलवस्तु, ५ असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुरस्थित नेपाल–भारत सीमाको निरीक्षण गरेका छ्न् ।