काठमाडौं, २५ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
काठमाडाैँ, २५ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ७० वर्ष नाघेका व्यक्तिले कुनै पनि चुनावमा उम्मेदवारी दिन नपाउने व्यवस्था गर्न माग गरेका छन् ।
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले किसानलाई मल उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताएका छन् ।
जनकपुरधाम, २५ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको व्यापक समीक्षा गर्नुको साथै आगामी रणनीतिबारे पाँचबुँदे निर्णय गरेको छ ।
जलेश्वर, २५ जेठ । मटिहानी नगरपालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि बृहत पोषण प्याकेज “क्षमता अभिबृद्धि कार्यक्रम” उद्घाटन भएको छ ।
कैलाली, २५ जेठ । जोशिपुर गाउँपालिका–३ फाडिया बस्ने २० वर्षीया पुजा कठरियाको करेन्ट लागेर मृत्यु भएको छ ।
रौतहट, २५ जेठ । चन्द्रपुर नगरपालिका–६ थोकरटोल बस्ने ५२ वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सरकारसँग माग गरेको छ ।
परासी २४ जेठ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २४ जेठ । तराई मधेश लोकतान्त्रिक पार्टीले बर्दियामा गोली प्रहार गरी किशोरी नविना थारुको हत्या गरेको भन्दै सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेको छ ।
काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११बुँदे ज्ञापन–पत्र बुझाएका छन् ।
काठमाडौं, २३ जेठ । प्रदीप कणेल मधेशको बुद्धिजीबी, नागरिक समाज र राजनीतिज्ञका लागि चिरपरिचित पात्र हुन् । उनी सरकारी सेवाका बेला मधेशमा सर्वाधिक लोकप्रिय पात्रका रुपमा परिचित छन् ।
सप्तरी, २३ जेठ । सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादवले घरको नक्सा पास गर्न नमाने कारबाही गर्ने चेतावनी दिएका छन् ।