काठमाडौँ, १७ जेठ । सरकारले सुन्दर हरिजनको मृत्युको विषयमा छानबिन गर्न पाँच सदस्सीय समिति गठन गरेको छ । 

धनुषा, १७ जेठ  । धनुषामा एक नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । 

वीरगन्ज, १७ जेठ । पर्सा जिल्लाको धोबिनी गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

काठमाडौँ, १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा धाँधली र राज्य शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ ।

बाँके, १७ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

काठमाडौँ, १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिलकुमार झाले तराईमा सिँचाइका लागि ठोस कार्यक्रम बजेटमा नभएको टिप्पणी गरेका छन् ।

जनकपुरधाम, १७ जेठ । जनकपुरधाममा चाेरी गरेको आराेपमा एक जनालाई पक्राउ परेका छन् ।

भैरहवा, १७ जेठ । भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।

काठमाडौँ, १७ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा जान लागेका छन् ।

कपिलवस्तु, १७ जेठ । कृष्णनगर नगरपालिका–७ जौबारीस्थित सडकमा ना.२ क ८१८ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सप्तरी, १७ जेठ । सप्तरीमा भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

पर्सा, १६ जेठ । पर्साको बहुदरमाईमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । 

काठमाडौं, १६ जेठ । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन साहले सपथग्रहण गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

मोरङ, १६ जेठ । कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, १६ जेठ । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १६ जेठ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । 

धनुषा, १६ जेठ । मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै छ । 

काठमाडौँ, १६ जेठ । आइतबारदेखि सम्पर्कविहीन रहेको तारा एयरकाे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । 

काठमाडौँ, १५ जेठ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वाेच्च अदालतले रोक लगाएपछि बारा र काठमाडौँमा निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ । 

काठमाडौँ, १५ जेठ । सम्पर्कविहीन रहेको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना सवार रहेको पुष्टि भएपछि परिवार तथा स्थानीयवासी चिन्तामा डुबेका छन् । 

१५ जेठ, काठमाडौँ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान अझै फेला परेन ।

काठमाडौँ, १५ जेठ । सरकारले जनकपुर चुरोट कारखानासहित बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने भएको छ । 

काठमाडौँ, १५ जेठ । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको छ । 

ट्रेन्डिङ